विदेशी बैंकलाई नेपालमा शाखा खोल्न लचिलो नीति, करिब दुई अर्ब चुक्ता पुँजी
अब विदेशी बैंकले नेपालमा शाखा खोल्दा करिब दुई अर्ब चुक्ता पुँजी भए पुग्ने भएको छ । ०६६ मा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था खोल्न जारी गरेको नीतिगत व्यवस्थामा चुक्ता पुँजी...
मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले मंगलबारदेखि एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंकले सोमबार मर्जरमा जाने सम्झौता गरेका थिए।मर्जरपश्चात कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको छ । दुवै बैंक १ः१ अनुपातमा मर्जमा हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जरपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ । -न्युज कारखाना
धितोपत्र बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने तयारी करिब अन्तिम चरणमा प्रवेश गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालक नियमावली, २०६४ संशोधनका लागि स्वीकृत गरेको हो । संशोधित नियमावली अर्थमन्त्रालय पठाइसकेको र मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश भएको प्रस्ताव स्वीकृत भए उक्त नियमावलीले आधिकारिकता पाउनेछ । सोपछि नयाँ स्टक एक्सचेन्जका लागि बाटो खुल्नेछ । नयाँ स्टक एक्सचेञ्जका लागि पेड अफ क्यापिटल (चुक्ता पुँजी) तीन अर्ब रुपैयाँ प्रस्ताव गरिए
काठमाडौँ – एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने भएका छन्। दुवै कम्पनीले आपसमा गाभिनका लागि बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। स्राेतका अनुसार मर्जरका लागि सम्झौता गरेका कम्पनीहरु सैद्धान्तिक सहमतिका लागि शुक्रबार बिमा समिति जाने तयारी छ। करिब डेढ महिनाअघि बिमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको छ। एक वर्षको समय दिएर समितिले कम्पनीहरुको चुक्ता […]
०७९ चैत मसान्तसम्म जीवन बिमाको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड पुर्याउनुपर्ने
बिमा समितिको तोकेको समयभित्र करिब ५० प्रतिशत बिमा कम्पनीहरूले मात्रै चुक्ता पुँजी वृद्धिको...
नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) प्राप्ती गर्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड छ । प्राप्ती पश्चात् सहमतिअनुसारको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्ब हुनेछ ।
पुँजी बजारमा अग्रणी मर्चेन्ट बैंकिङ कम्पनी हो प्रभु क्यापिटल । वर्तमान समयमा सबैभन्दा धेरै चुक्ता पुँजी रु. ८१.७१ लाख रहेको यो संस्थाले हाल आफ्नो पुँजी तथा लगानी व्यवस्थापन अन्तरगत गरेर करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ । करिब १ वर्ष अघि निषेधाज्ञाकै बिच समृद्धि क्यापिटल सँग मर्जर भई अगाडि बढेको यो संस्थाले […]
पोखरा– शाइन रेशुङगा डेभलपमेन्ट बैंकले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पोखरा न्यूरोडमा बैंकको ७७औं शाखाको रुपमा सञ्चालनमा आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ भने जगेडासहित करिब ४ अर्ब पुँजी पुगेको बैंकले जनाएको छ । बैंकको कुल निक्षेप ३३ अर्ब ५० करोड र […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ (प्रस्तावित १४% बोनस पश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित क...
ग्लोबल आइएमई बैंक स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ (प्रस्तावित १४ प्रतिशत बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ, […]