३९ बिमा कम्पनीमध्ये २१ ले मात्रै बुझाए पुँजी वृद्धि योजना

०७९ चैत मसान्तसम्म जीवन बिमाको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड पुर्‍याउनुपर्ने बिमा समितिको तोकेको समयभित्र करिब ५० प्रतिशत बिमा कम्पनीहरूले मात्रै चुक्ता पुँजी वृद्धिको...