शाइन रेशुङगा डेभलपमेन्ट बैंकको शाखा पोखरामा

पोखरा– शाइन रेशुङगा डेभलपमेन्ट बैंकले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पोखरा न्यूरोडमा बैंकको ७७औं शाखाको रुपमा सञ्चालनमा आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ भने जगेडासहित करिब ४ अर्ब पुँजी पुगेको बैंकले जनाएको छ । बैंकको कुल निक्षेप ३३ अर्ब ५० करोड र […]