एभरेस्ट र हिमालयन इन्स्योरेन्स गाभिने

काठमाडौँ – एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने भएका छन्। दुवै कम्पनीले आपसमा गाभिनका लागि बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। स्राेतका अनुसार मर्जरका लागि सम्झौता गरेका कम्पनीहरु सैद्धान्तिक सहमतिका लागि शुक्रबार बिमा समिति जाने तयारी छ। करिब डेढ महिनाअघि बिमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको छ। एक वर्षको समय दिएर समितिले कम्पनीहरुको चुक्ता […]

सम्बन्धित सामग्री

हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व परिवर्तन

हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन भएको छ । हिमालयनको सञ्चालक समितिले असार १२ मा गरेको निर्णयअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले आपसी सहमतिमा असार १३ देखि लागू हुने गरी नेतृत्वबाट राजीनामा दिएका हुन् ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

२५ पुस, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको हो । कम्पनीले १९ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र १४ करोड ६६ लाख […]

हिमालयन र एभरेस्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सहमति भएर आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ ।काठमाडौंमा एक कार्यक्रमबीच दुईवटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु भएको हो । दुई बिमा कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु भएको हो ।एकीकृत कारोबारको शुभारम्भ बिमा […]

नियमन भनेको नियन्त्रण होइन : अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सचेत र संयमित हुन त आतंकित नहुन बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नियमन भनेको नियन्त्रण नभएको बताए । ‘नियमन भनेको नियन्त्रण होइन, नडराउनुहोस् । तर, ऐन, नियम र परिधिभित्र बसेर काम गर्नुस् । यसले बीमा क्षेत्रको विश्वसनीयता मात्र होइन विकासमा समेत सहयोग पुग्छ’ सिलवालले भने ।  यस्तै बीमा क्षेत्रको कमजोर स्थितिकै क

बिमा कम्पनीमा पहिलो मर्जर, एभरेस्ट र हिमालयन गाभिए

एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा भएको छ । मंगलबार बिमा समितिले ती कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेपछि प्रक्रिया पूरा भएको हो । कम्पनीको सबै कागजातका आधारमा मंगलबारको निर्णय अनुसार दुई कम्पनीलाई मर्जरपछिको एकीकृत कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति प्रदान गरिएको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । प्रक्रिया पूरा भएसँगै यो मर्जर बिमा क्षेत्रकै पहिलो हो ।

हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स मर्जमा जाने

काठमाडौं, ५ असार (कास): एभरेस्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरको छ ।सभाले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको हो । त्यसैगरी सम्पत्ति दायित्व मूल्याङन (डीडीए) रिपोर्ट स्वीकृत गर्दै मर्जरपछि बन्ने संस्थाको सञ्चालक समिति तथा सेयर आदानप्रदान अनुपातलगायतका सम्पूर्ण विशेष प्रस्तावहरू सर्वसम्मत […]

एभरेस्ट र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी गाभिँदै

एभरेस्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ। सभाले एभरेस्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबिच आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ।...

एभरेस्ट र हिमालयन जनरल इन्स्योरेन्स गाभिने

एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने भएका छन् । आपसमा गाभिनका लागि दुवै कम्पनीले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यसरी आपसमा मर्जरका लागि सहमति गरेर दुवै कम्पनीहरु बिमा इतिहासमै पहिलो कम्पनी बनेका छन् ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । आज प्रारम्भिक समझ्दारीपत्रमा हस्ताक्षर भएकाे हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए । बिमा समितिले २०८० चैत मसान्तसम्म दुई अर्ब ५० कराेड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएकाे थियाे । याे मर्जर बिमा क्षेत्रमा हुन लागेकाे पहिलाे हाे । हिमालयन जनरल इन्स्योरेन्सकाे चुक्ता पुँजी...