श्रोता तथा दर्शकलाई माया मारेको छैनः प्रमोद निरवान(भिडियो)

गायक प्रमोद निरवानको स्वरमा समावेश ‘किन यसरी विना अर्थले’ बोलको गीतलाई दर्शकले कुनै समय निक्कै रुचाएका थिए । अहिलेको जस्तो डिजिटल प्रविधि नभएपनि यो गीतले सो समयमा हंगामा नै मच्चायो । गायक प्रमोदको यो गीत हरेक बर्गमा मानिसहरुको मनमा बसेको थियो । उनै, गायक प्रमोद केही समयदेखि भने श्रोता तथा दर्शकबाट टाढा जस्तै देखिएका छन् […]

सम्बन्धित सामग्री

कन्हैया सिंहको स्वरमा गजल ‘अचानक’, जसले जित्दैछ मन

काठमाडौं । प्रा. डा. कृष्णहरि बरालको शब्द रहेको ‘अचानक’ गजलले श्रोता-दर्शकको मन जितिरहेको छ । युट्युबमा रिलिज भएको दुई हप्तामा यो गजललाई १० लाखभन्दा बढी पटक हेरिएको छ । गजलमा सन्तोष श्रेष्ठको संगीत र कन्हैया सिंह परियारको स्वर रहेको छ । छोटो समयमै श्रोता-दर्शकको अत्यधिक माया पाएको खुसियालीमा उनीहरुले आइतबार केक काटेर सेलिब्रेसन गरे । […]

घटेकै हुन् त रेडियोका श्रोता ?

आफूले खोजेको विषयवस्तु तत्काल अन्य माध्यममा नपाउने र आफ्ना विचारहरू प्रकट गर्ने अन्य माध्यम नभएको अवस्थामा रेडियो सर्वाधिक लोकप्रिय र रोजाईको माध्यम भएको देखिन्छ । विषयवस्तु, श्रोता अन्तरक्रिया वा सहभागितामा ध्यान दिन सकेमा अझैपनि आमसञ्चारको लोकप्रिय सञ्चार माध्यमका रूपमा रेडियो नै रहेको छ ।

बहिनी तिमीले कुरा बुझ्नुपर्छ है !

तिमी हुर्किंदै गर्दा तिमीले गरेको तरक्कीको खबर पूर्वी नेपालबाट म बेला–बेला सुनिरहन्थें । आफ्ना साथीहरूको बीचमा स्कुले ड्रेसमा तिमीले गाएको गीत सुन्दा त्यो आवाजले चाँडै धेरै श्रोता भेट्नेछ भन्ने अनुमान मलाई त्यतिबेलै थियो । आफूमा भएको असाधारण कलाको प्रस्फुटन गर्नुथियो । त्यो क्षमताले माग गरेको अवसरका लागि उपयुक्त ठाउँ काठमाडौं जानु नै थियो तिमीले घर, […]

श्रोता-दर्शकको मन जितेको गीत ‘मनैमा शीतलो’

१७ फागुन, काठमाडौं । हरेक दिनजसो सार्वजनिक हुने आधा दर्शन बढी गीतमा अधिकांश गीत श्रोता-दर्शकको नजरमै पर्दैनन् । केही सीमित गीतले मात्र श्रोता–दर्शकको माया पाउँछन् । पछिल्लो समय स्रोता एवं दर्शकको माया पाउनेमध्येमा पर्छ, ‘मनैमा शीतलो’ । युट्युबमा सार्वजनिक भएको तीन साता नबित्दै गीतको भिडियोले ४० लाख बढी भ्युज पाइसकेको छ । त्यस्तै गीतका टुक्कामा […]

पछिल्लो समय कस्ता गीत चल्दैछन् ?

८ फागुन, काठमाडौं । युट्युबमा दिनमै आधा दर्जन बढी गीतका भिडियो सार्वजनिक हुँदै आएका छन् । तर सार्वजनिकमध्ये श्रोता-दर्शकको माया अर्थात् युट्युबमा राम्रो भ्युज पाउने सौभाग्य भने एकाध गीतलाई मात्र मिल्छ । पछिल्लो समय यस्तो सौभाग्य पाएका गीत हुन्, ‘नोगेन’ र ‘हजुर मुसुक्कै’ । दुई साताअघि सार्वजनिक भएको ‘नोगेन’ बोलको गीतले ४३ लाख ८० हजार […]

रचनाले गाएको ‘न बिर्सें तिमीलाई’लाई प्रतिक्रिया : कता-कता के नपुगेजस्तो !

२१ माघ, काठमाडौं । झण्डै डेढ दशकअघि सार्वजनिक गजल हो, ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ । यो गजल अञ्जु पन्त र जगदीश समाल दुवैको स्वरमा सार्वजनिक भएको थियो । गजललाई श्रोता-दर्शकले निकै रुचाए । विपिन किरणको शब्द रहेको सफल गजलमा महेश खड्काको संगीत छ । स्वर, शब्द एवं संगीत सबै पक्षबाट गजलले निकै प्रशंसा […]

गीतमा महिलाको हुर्मत कहिलेसम्म ?

शब्द, मेलोडी र स्वरको संयोजन नै गीत हो । गीत मार्फत कथा भन्ने, भावना व्यक्त गर्ने, विशेष मान्यता वा विचारलाई व्यक्त गर्ने गरिन्छ । श्रोता रिझाउने उद्देश्य बोकेका हाम्रा गीतहरूमा महिलाद्वेषी सन्देश प्रशस्त पाइन्छ । पुरुषसत्ताको भाका गाउने त्यस्ता गीतहरूले महिलाको भावनामाथि हदैसम्मको मजाक गरेका छन् । ‘गीतमा त रमाउने हो, त्यत्ति सिरियस्ली नलिऔं’ भन्ने […]

साताका १० गीतः अशोक र स्मिताको हिन्दी गीतदेखि प्रविशाको ‘अझ वर वर आउ’सम्म

नेपाली सांगीतिक आकाशमा एक सातामा ३ दर्जन बढी गीत सार्वजनिक हुने गरेका छन् । सार्वजनिक गीतमध्ये निक्कै कम गीतले मात्र श्रोता तथा दर्शकको साथ पाएका छन् । ती बाहेक अधिकांश गीतमा गरिएको लगानी निर्माताको रहरमै सिमित छन् । यो साता पनि २ दर्जन बढी गीत सार्वजनिक भए । तीमध्ये धेरै गीतलाई भ्यूजको खडेरी नै छ […]

सुन्नु पनि एक कला हो

सामान्यतया हामी जहाँ पनि सुन्नेभन्दा बढी बोल्नुमा विश्वास गर्छौं । तसर्थ, हामी एक राम्रो श्रोता बन्न र समस्या समाधान गर्न सक्षम हुँदैनौं । तर के उपयुक्त बानी हो ? धेरै सुन्नु कि धेरै बोल्नु ? आजको युग डिजिटल युग हो, हामी सबै हाम्रो डिजिटल दुनियाँमा यति रमाइएका छौं कि यही डिजिटल माध्यमबाट पनि अरूमा आफ्ना […]

रेडियो दिवस : श्रोता घटे पनि घटेन महत्व

चितवन : सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने श्रोता घटेपनि अझै रेडियोको महत्व भने घटेको छैन। नेपालमा रेडियो स्थापना भएको ६ दशक नाघिसकेको छ। सुरु सुरुमा सूचना र प्रविधिको विकास राम्ररी भैसकेको थिएन। तसर्थ उसबेला रेडियोको महत्व ठूलो थियो। अहिले पनि महत्वका हिसाबले एफएम रेडियो निकै अगाडि नै रहेको बताउँछन् नेपाल पत्र...