८ फागुन, काठमाडौं । युट्युबमा दिनमै आधा दर्जन बढी गीतका भिडियो सार्वजनिक हुँदै आएका छन् । तर सार्वजनिकमध्ये श्रोता-दर्शकको माया अर्थात् युट्युबमा राम्रो भ्युज पाउने सौभाग्य भने एकाध गीतलाई मात्र मिल्छ । पछिल्लो समय यस्तो सौभाग्य पाएका गीत हुन्, ‘नोगेन’ र ‘हजुर मुसुक्कै’ । दुई साताअघि सार्वजनिक भएको ‘नोगेन’ बोलको गीतले ४३ लाख ८० हजार […]