श्रोता-दर्शकको मन जितेको गीत ‘मनैमा शीतलो’

१७ फागुन, काठमाडौं । हरेक दिनजसो सार्वजनिक हुने आधा दर्शन बढी गीतमा अधिकांश गीत श्रोता-दर्शकको नजरमै पर्दैनन् । केही सीमित गीतले मात्र श्रोता–दर्शकको माया पाउँछन् । पछिल्लो समय स्रोता एवं दर्शकको माया पाउनेमध्येमा पर्छ, ‘मनैमा शीतलो’ । युट्युबमा सार्वजनिक भएको तीन साता नबित्दै गीतको भिडियोले ४० लाख बढी भ्युज पाइसकेको छ । त्यस्तै गीतका टुक्कामा […]