तिमी हुर्किंदै गर्दा तिमीले गरेको तरक्कीको खबर पूर्वी नेपालबाट म बेला–बेला सुनिरहन्थें । आफ्ना साथीहरूको बीचमा स्कुले ड्रेसमा तिमीले गाएको गीत सुन्दा त्यो आवाजले चाँडै धेरै श्रोता भेट्नेछ भन्ने अनुमान मलाई त्यतिबेलै थियो । आफूमा भएको असाधारण कलाको प्रस्फुटन गर्नुथियो । त्यो क्षमताले माग गरेको अवसरका लागि उपयुक्त ठाउँ काठमाडौं जानु नै थियो तिमीले घर, […]