काठमाडौं । प्रा. डा. कृष्णहरि बरालको शब्द रहेको ‘अचानक’ गजलले श्रोता-दर्शकको मन जितिरहेको छ । युट्युबमा रिलिज भएको दुई हप्तामा यो गजललाई १० लाखभन्दा बढी पटक हेरिएको छ । गजलमा सन्तोष श्रेष्ठको संगीत र कन्हैया सिंह परियारको स्वर रहेको छ । छोटो समयमै श्रोता-दर्शकको अत्यधिक माया पाएको खुसियालीमा उनीहरुले आइतबार केक काटेर सेलिब्रेसन गरे । […]