रेडियो दिवस : श्रोता घटे पनि घटेन महत्व

चितवन : सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने श्रोता घटेपनि अझै रेडियोको महत्व भने घटेको छैन। नेपालमा रेडियो स्थापना भएको ६ दशक नाघिसकेको छ। सुरु सुरुमा सूचना र प्रविधिको विकास राम्ररी भैसकेको थिएन। तसर्थ उसबेला रेडियोको महत्व ठूलो थियो। अहिले पनि महत्वका हिसाबले एफएम रेडियो निकै अगाडि नै रहेको बताउँछन् नेपाल पत्र...