भरतपुर : कानुनविपरीत जग्गा प्लटिङ र अनधिकृत रूपमा सार्वजनिक जग्गा भाडामा दिएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी नगरपालिकालाई पत्र काटेको छ।जग्गा कित्ताकाट, प्लटिङ र सार्वजनिक जग्गा भाडामा लगाएको विषयमा उजुरी परेपछि अख्तियारले 'एक्सन' लिएको हो।नगरपालिकाले संघीय सरकारको निर्देशन र कानुनविपरीत जग्गाको कित्ताकाट र प्लटिङ गर्न दिएको अनुमति र मनोमानी ढंगबाट सार्वजनिक जग्गा भाडामा दिएको भन्ने विषयमा अख्तियारको केन्द्रीय कार्यालय टंगालले जवाफ माग गरेको हो।पत्र प्राप