इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग गरेको पाइएको छ । मंगलबार दिउँसो सरकारी नम्बर प्लेटको उपमहानगरको जेसीबी मेयर चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न प्रयोग भएको हो । स्थानीयका अनुसार यसअघि पनि गत पुस २० गते मेयर चौधरीले उपमहानगरकै जेसीबी, ट्याक्टर लगायतका साधनले आफ्नो जग्गा ‘प्लटिङ’ गर्न प्रयोग […] The post इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरको जग्गा अतिक्रमणको चपेटामा

दाङको तुलसीपुर उपमहानगरपालिकाको नाममा १० विघा भन्दा बढि जग्गा छ। तर, उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गा मात्रै गर्दै आएको छ। अन्य सबै जग्गा अतिक्रमणमा परेको छ। उपमहानगरपालिका कार्यालय रहेको १०...

बुटवलमा जग्गाको कित्ताकाट खुल्यो

रुपन्देही - रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको प्रवक्ता शिव रानाले जानकारी दिनुभयो । वडा नं १ देखि १३ र वडा नं १९ का जग्गालाई गैरकृषि क्षेत्र कायम गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । वडा नं १४, १६ र १८ का ९५ वटा सडकका दायाँबायाँ १ सय मिटरमा पर्ने जग्गा गैरकृषि क्षेत्र कायम भएको छ । वडा नं १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषि क्षेत्...

बुटवलमा जग्गाको कित्ताकाट खुल्यो

उपमहानगरको आज (सोमबार) बसेको कार्यपालिकाको बैठकले जग्गा बर्गीकरण सम्बन्धि प्रतिवेदन स्वीकृत गरेसंगै जग्गाको कित्ताकाट गर्ने बाटो खुलेको हो।...

बुटवलमा जग्गाको कित्ताकाट खुला

बुटवल – बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो। जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए। बैठकले शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरुबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिश भएअनुसार वडा […]

बुटवल उपमहानगरमा जग्गाको कित्ताकाट खुल्यो

लामो समयपछि बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो ।जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए । बैठकले शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरुबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिश भएअनुसार वडा नं १ देखि १३ र वडा नं १९ का जग्गाहरुलाई गैरकृषि

धनगढीमा जग्गा प्लटिङमा कडाइ

धनगढी । धनगढीमा जग्गा प्लटिङमा कडाइँ गरिएको छ । धनगढी उपमहानगरपालिकाभित्र जथाभावी जग्गा प्लटिङ गर्ने कार्य बढेपछि कडाइँ गरिएको हो । उपमहानगरले नीतिगत व्यवस्था नै गरेर कृषियोग्य भूमिलाई खण्डीकरण हुन नदिन जथाभावी जग्गा प्लटिङमा कडाइँ गरेको जनाएको छ । आधारभूत सुविधा पुगेका स्थानमा मात्र उपमहानगरको बजेट खर्च हुनेगरी जग्गा प्लटिङ रोक्ने व्यवस्थालाई उपमहानगरको कार्यपालिका बैठकले […] The post धनगढीमा जग्गा प्लटिङमा कडाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

जग्गा कित्ताकाटमा रोक लगाउने हेटौंडा उपमहानगरको निर्णय

हेटौंडा उपमहानगरपालिकाले खेतीयोग्य जमिनको बढ्दो खण्डीकरणलाई न्यूनीकरण गर्ने उद्देश्यले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले जग्गाको कित्ताकाटमा रोक निर्णय गरेको हो ।हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो । बैठकले सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको संयोजकत्वमा जग्गा वर्गीकरण कार्यदल गठन गर्नेसमेत निर्णय गरेको छ । कार्यदलको अध्ययन

घोराही उपमहानगरको रंगशाला: ऐन कुल्चँदै जग्गा खरिद

यो उपमहानगरले यो जग्गा प्राप्तिका लागि ऐनले उल्लेख गरे बमोजिमको समिति बनाएन। यो जग्गा प्राप्तिका बेला घोराही १६ का कार्यवाहक अध्यक्ष बनेका जगत श्रेष्ठका अनुसार यो समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासनका प्रतिनिधि वा भूमि प्रशासक कोही पनि थिएनन्।...

घोराही उपमहानगरको रंगशाला: ऐन कुल्चँदै जग्गा खरिद

यो उपमहानगरले यो जग्गा प्राप्तिका लागि ऐनले उल्लेख गरे बमोजिमको समिति बनाएन। यो जग्गा प्राप्तिका बेला घोराही १६ का कार्यवाहक अध्यक्ष बनेका जगत श्रेष्ठका अनुसार यो समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासनका प्रतिनिधि वा भूमि प्रशासक कोही पनि थिएनन्।...

घोराही उपमहानगरको रंगशाला: ऐन कुल्चँदै २७ कठ्ठा जग्गा खरिद

चलन चल्तीको मूल्यमा जग्गा खरिद गर्ने भन्दै स्थानीयलाई ‘कन्भिन्स’ गरेको उपमहानगरले सुरुमा थोरै जग्गा बिक्रीको प्रस्ताव गर्यो। स्थानीयहरु मञ्जुर भए। ‘हामीलाई रंगशाला बनाउनका लागि जग्गा चाहियोदिनुस् भनेर नगरबाट भन्न आउनु भयो,’ एक स्थानीयले भने ‘सुरुमा त मैले...