धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने

जग्गा प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने मापदण्डसहित धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी नयाँ कार्यविधि जारी गरेको छ। सोमबार स्थानीय राजपत्रमा प्रकाशित कार्यविधिअनुसार अब नगरभित्र नयाँ प्लटिङ गरिएको जग्गामा १५...

सम्बन्धित सामग्री

जथाभावी जग्गा प्लटिङ गरेको भन्दै स्थानीयको विरोध

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकामा जथाभावी जग्गाको प्लटिङ गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।  नगरपालिकाको वडा नम्बर ६ सिद्धिपुरमा भू–माफियाहरूले जथाभावी जग्गा प्लटिङ गरेको उनीहरूको आरोप छ । वडा कार्यालयले जथाभावी प्लटिङका लागि स्वीकृति दिँदा कृषि तथा सांस्कृतिक क्षेत्र मासिएको स्थानीयको गुनासो छ ।  स्थानीय कृष्ण कुमार महर्जन भन्छन्, ‘वडाले जथाभावी जग्गा प्लटिङ गर्न […]

प्लटिङ विवादमा धनगढीका मेयरले भने– गुटबन्दी भयाे, तर म पछि हट्दिनँ

कार्यविधिमा नयाँ जग्गा प्लटिङ गर्दा सडकको घुम्ती वा मोडको अर्धव्यास बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्नेलगायतका मापदण्ड पनि तोकिएको छ ।

धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने

जग्गा प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने मापदण्डसहित धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।  स्थानीय राजपत्रमा प्रकाशित कार्यविधिअनुसार अब नगरभित्र नयाँ प्लटिङ गरिएको जग्गामा १५ सेन्टिमिटर...

काठमाडौंका अव्यवस्थित प्लटिङ र पहिरो– फोटो फिचर

शहरमा खाली ठाँउ छैन। जग्गा व्यवसायीले काठमाडौं उपत्यकाकाको काँठका कुनाकाप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन्। पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। बर्खे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ। पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ।  स्थानीय सरकारसँग जग्गा सम्याउने अनुमति लिएर व्यावसायीले मालपोतसँग साँठगाँठ गरेर जग्गा कित्ताकाट गरेर प्लटिङ गर्दै आइरहेका छन्।बर्खायाम

शहरमा छैन खाली ठाँउ, कुना काप्चा र कान्लामासमेत प्लटिङ(फोटोफिचर)

काठमाडाैँ – शहरमा खाली ठाँउ छैन। जग्गा व्यावसायीले काठमाडौँको काँठका कुना काप्चा र पहाडका कान्लामासमेत जग्गा प्लटिङ गरिसकेका छन्। पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। वर्खेभेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ। पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ। निजी क्षेत्रलाई […]

उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ

काठमाडौं । काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि त्यसलाई रोक्न सम्बन्धित निकायले भने आँखा चिम्लिदिने गरेको छ । यसले सरकारी निकायको मिलिमतो रहेको हुन सक्ने देखिएको छ । उपत्यका विकास प्राधिकरणअन्तर्गतका निकायले गैरकानुनी प्लटिङ भएका त्यस्ता जग्गाको अभिलेख गरे पनि कारबाही […] The post उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

जग्गा प्लटिङ गर्नेहरु ऋणमा डुब्नथाले

काठमाडौं, २३ असार । जग्गा प्लटिङ धेरैको व्यवसाय नै भयो । छोटो समयमा थोरै लगानीले मनग्य आम्दानी गर्नेहरु पनि भए । यसमा हौसिएर कतिपयले करोडौं ऋण लिएर लगानी गरे । बैंकहरुले पनि त्यस्ता व्यवसायीलाई आँखा चिम्लिएर ऋण दिए । घर घरमा जग्गा किनबेच गराउने विचौलिया जन्मिए । कतिपयले नियमित आम्दानीको काम नै छाडेर जग्गा कारोबारमा […]

भक्तपुरका ९२ स्थानमा अनधिकृत प्लटिङ, जग्गा नकिन्न प्राधिकरणको आग्रह

भक्तपुर : भक्तपुरका विभिन्न स्थानमा अनधिकृतरुपमा जग्गाको प्लटिङ गरी घडेरी विकास गरेको पाइएको छ।काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले अनुगमनका क्रममा जिल्लाका ९२ स्थानमा अनधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको पाइएको हो।प्राधिकरणले सार्वजनिक सूचना जारी गरी सूर्यविनायक नगरपालिकामा–११, मध्यपुर थिमि नगरपालिकामा–१ र चाँगुनारायण नगरपालिकामा ८० स्थानमा गरी कुल ९२ स्थानमा अनुमति नलिई अनाधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको जनाएको हो।प्राधिकरणले अनुमति नलिई गरेका प्लटिङले

इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग गरेको पाइएको छ । मंगलबार दिउँसो सरकारी नम्बर प्लेटको उपमहानगरको जेसीबी मेयर चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न प्रयोग भएको हो । स्थानीयका अनुसार यसअघि पनि गत पुस २० गते मेयर चौधरीले उपमहानगरकै जेसीबी, ट्याक्टर लगायतका साधनले आफ्नो जग्गा ‘प्लटिङ’ गर्न प्रयोग […] The post इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

माडीमा कानुनविपरीत जग्गा प्लटिङ : अख्तियारले नगरपालिकालाई काट्यो पत्र

भरतपुर : कानुनविपरीत जग्गा प्लटिङ र अनधिकृत रूपमा सार्वजनिक जग्गा भाडामा दिएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी नगरपालिकालाई पत्र काटेको छ।जग्गा कित्ताकाट, प्लटिङ र सार्वजनिक जग्गा भाडामा लगाएको विषयमा उजुरी परेपछि अख्तियारले 'एक्सन' लिएको हो।नगरपालिकाले संघीय सरकारको निर्देशन र कानुनविपरीत जग्गाको कित्ताकाट र प्लटिङ गर्न दिएको अनुमति र मनोमानी ढंगबाट सार्वजनिक जग्गा भाडामा दिएको भन्ने विषयमा अख्तियारको केन्द्रीय कार्यालय टंगालले जवाफ माग गरेको हो।पत्र प्राप