जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मानव जीवनका लागि मानव अधिकारको सरंक्षण हुनु अत्यावश्यक कुरामा जोड दिएका छन् । शुक्रवार ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सामान्य कुनैपनि मानिसको जीवन यापनका लागि मानव अधिकारको प्…