मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा अभैm महिलाको प्रतिनिधित्व हुन नसकेको स्वीकारेका छन् । बिहीबार आयोजित एक कार्यक्रममा उनले शिक्षा, आर्थिक र राजनीतिमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या ज्यूँकात्यूँ रहन टिप्पणी गरेका हुन् । उनले नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए ।पितृसत्तात्मक समाजले गर्दा महिला विभेदमा परेको उनले बताए । मुख्यमन्त्री राउतले भने, ‘छोरालाई घुम्ने, खेल्ने छुट दिएको छ’, उनले अघि थप्दै भने, ‘तर, छोरीलाई दायरामा राखिएको छ । यसले