जनकपुरधामः मुख्यमन्त्री लालबाबु राउतले वातावरण तथा जलवायु संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन्। आइतबार क्रिएसन संस्थाले जनकपुरधाममा आयोजना गरेको वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा कार्यक्रमको समुदघाटन गर्दै मुख्यमन्त्री राउतले वातावरण संरक्षणमा युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
चुरेको निरन्तर क्षयीकरणका कारण मधेश प्रदेश प्राकृतिक विपदको उच्च जोखिममा…