मुख्यमन्त्री राउत सांसद तथा पालिका प्रमुखबाट आलोचित

बारा । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति प्रदेशका सांसद तथा पालिका प्रमुखहरुले आलोचना गर्न थालेका छन् । पाँच वर्षे कार्यकाल सकिनै लाग्दा बाराका दुई प्रादेशिक अस्पताल अगाडि बढाउनेबारे नीति तथा कार्यक्रममा उल्लेख गरे पनि आवश्यक बजेट बिनियोजन नगरेपछि प्रदेश सांसद तथा स्थानीय तहका प्रमुखहरुले राउतको खुलेरै आलोचना गर्न थालेका हुन् । तीन वर्षअघि एकै दिन […]

सम्बन्धित सामग्री

जनकपुर स्थायी राजधानी र मधेस प्रदेश नाम राख्न माग

जनकपुरधाम उद्योग वाणिज्य संघले  प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले आइतबार मुख्यमन्त्री राउत, सभामुख सरोज कुमार यादव, प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनल, कांग्रेसका दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद किशोरी साहलाई अलग-अलग ज्ञापन पत्र बुझाएका हो । त्यसैगरि, नेकपा एसका संसदीय दलका नेता तथ

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीबाट महतो र यादव बने मन्त्री

दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागि भएको छ ।  आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा  गोपनीयताको शपथ गराएका हुन् ।महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ

लोसपाको अवरोधबीच विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेसशभामा विश्वासको मत लिन बसेको बैठक पुन शुरु भएको छ । अहिले फेरि बैठक शुरु भएको लोसपा सांसद प्रमेश्वर साहले बताए । यसअघि बसेको बैठक २ पटक स्थगित भएको थियो । बैठक शुरु हुनेवितिकै सदनमा लोसपाका सांसदहरु उठेर विरोध गरेका थिए । लोसपा सांसदहरुले विरोध जनाएपछि सभामुखले […]