पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय उद्घाटन

अर्घाखाँची – भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका कृषि खाद्य व्यवस्था तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले भवनको उद्घाटन गरेका हुन्। मन्त्री रायमाझीले भवन उद्घाटन गर्दै जनतालाई गुणस्तरीय अनि प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्राविधिकलाई आग्रह गरे। कृषि क्षेत्रको विकास नभई देशको विकास नहुने भन्दै कृषकहरूको […]

सम्बन्धित सामग्री

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना

कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयकी राज्यमन्त्री सृजना राईले भोजपुरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय उद्घाटन गर्नुभएको छ ।

सुरु भयो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बिमा’, गौशालामा प्रधान कार्यालय उद्घाटन

इन्स्योरेन्स एग्रिगेटर मेरो बीमाको प्रधान कार्यालय गोशालामा उद्घाटन गरिएको छ । गत मंसिर ३ गते संस्थागत अभिकर्ताको काम सुरू गरेको मेरो बीमाको प्रधान कार्यालय उद्घाटन कम्पनीका संस्थापक तथा बीमा विज्ञ कोषराज सुवेदीले गरेका हुन् ।  गौशालाको पिंगलास्थानमा पशुपति भिजन नजिकैको घरमा मेरो बीमाको प्रधान कार्यालय राखिएको छ । नेपालको इन्स्योरेन्स क्षेत्रलाई डिजिटल बनाउने...

पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय उद्घाटन

अर्घाखाँची– भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका कृषि खाद्य व्यवस्था तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले भवनको उद्घाटन गरेका हुन् । मन्त्री रायमाझीले भवन उद्घाटन गर्दै जनतालाई गुणस्तरीय अनि प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्राविधिकलाई आग्रह गरे । कृषि क्षेत्रको विकास नभई देशको विकास नहुने […]

संखुवासभामा भूमि आयोग कार्यालय स्थापना

संखुवासभा : संखुवासभामा भूमिसम्बन्धी समस्या समाधान आयोगले पूर्णता पाएको छ।जिल्ला समन्वय समितिको भवनमा एक कार्यक्रमका बीच कार्यालय स्थापना गरिएको हो।यसअघि नेपाल सरकार मन्त्रिपरिषद्ले सङ्खुवासभामा आयोगको अध्यक्ष शंकर मान कडेल लाई नियुक्त गरेको थियो।आयोगमा विज्ञ सदस्य मानसिंह पोख्रेल, सदस्यहरूमा कृष्ण जिमी (भरत) र मेनुका भट्टराई रहेका छन्।कार्यालयको उद्घाटन गर्दै जिसस प्रमुख सुमन शाक्यले जिल्लाका सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन आयोगले चाँडै काम थाल्न सुझाव दिए।आयोगका अध्यक

गुल्मीमा भेटेरिनरी अस्पताल

गुल्मी, (नेस) । लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले गुल्मीमा सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालयको उद्घाटन गर्नुभएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशअन्तर्गत सो कार्यालय रहनेछ । कार्यालयको उद्घाटन गर्दै मन्त्री रायमाझीले कृषक र पशुपालकको चाहनाअनुरुप आफूहरुले कार्यक्रम अगाडि बढाउने बताउनुभएको […]

गुल्मीमा पशु सेवा विज्ञ केन्द्र स्थापना

गुल्मीमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएको छ । संघीय संरचनापछि पशु सेवा कार्यालय हटेको थियो । भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र पाल्पामार्फत गुल्मीमा सम्पर्क कार्यालय थियो, जसकारण गुल्मीका नागरिकले पशु स्वास्थ्य र सेवाको लागि निकै दुःख पाएका थिए । अहिले लुम्बिनी प्रदेश सरकारले विभिन्न जिल्लाहरूमा अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरिरहेको छ ।  गुल्मीमा स्थापना गरिएको केन्द्रको लुम्बिनी प्रदेशक कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले केन्द्रको उद्घाटन गरिन् । उनले केन्द्रको उद्घा...

नेको इन्स्योरेन्सको नवनिर्मित बीमा भवन उद्घाटन

काठमाडौं (अस) । नेको इन्स्योरेन्स कम्पनीको ज्ञानेश्वर, काठमाडौंस्थित नवनिर्मित केन्द्रीय कार्यालय बीमा भवनको बीमा समिति अध्यक्ष सूूर्यप्रसाद सिलवालले उद्घाटन गरे । कार्यक्रममा बीमा समिति अध्यक्ष  सिलवालले नेको इन्स्योरेन्सले आफ्नै भवन निर्माण गर्नुले कम्पनी सबल भएको देखिने हुँदा ग्राहकको विश्वास जित्न सफल विश्वास व्यक्त गरे । उनले बीमितलाई छिटोछरितो सेवा दिन कम्पनीलाई निर्देशन दिए । उक्त अवसरमा बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेल, कम्पनीका प्रथम प्रमुुख कार्यकारी अधिकृत एवं बीमा विज्ञ भोजराज शर्माको समेत उपस्थिति थियो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं व्यवसायी डा. उपेन्द्र महतोले मन्तव्य व्यक्त गरेको कार्यक्रममा कम्पनीका प्रमुुख कार्यकारी अधिकृत अशोककुुमार खड्काले संस्थाको गतिविधिबारे जानकारी दिए । कम्पनी सञ्चालक समिति अध्यक्ष रोहितकुुमार भट्टराईले नयाँ भवन निर्माणपछि कार्य सञ्चालन सहज हुने धारणा व्यक्त गरे । नवनिर्मित भवनबाट ग्राहकलाई थप सुविधा पुग्ने कम्पनीले बताएको छ । केन्द्रीय कार्यालय भवन निर्माण स्थायित्व र ग्राहकको विश्वासको प्रतीक रहेको कम्पनीको भनाइ छ । कम्पनीले नवनिर्मित आधुुनिक भवनबाट ग्राहकलाई अत्याधुनिक बीमा सुविधा उपलब्ध गराइने जनाएको छ ।

अध्यागमनमा ‘नेपाली पोर्ट’

अध्यागमन विभागले सञ्चालनमा ल्याएको ‘नेपाली पोर्ट’ नामक प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । अध्यागमन व्यवस्थापन तथा सीमा नियमन गर्ने यस्तो प्रणालीको प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाटै उद्घाटन गरेका हुन् । अध्यागमन सूचनाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरूको टोलीले एक वर्ष लगाएर नेपाली पोर्ट नामक प्रणालीको विकास गरेका हुन् ।

कांग्रेसले सांसदलाई बोल्न सिकाउने

कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ । यसका लागि आज (बुधबार) बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण राखिएको छ । सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३…