कांग्रेसले सांसदलाई बोल्न सिकाउने

कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ । यसका लागि आज (बुधबार) बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण राखिएको छ । सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३…

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’

काठमाडौं,पुस २४ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने भन्नेबारे प्रशिक्षण दिएको छ । कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको हो । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् । […]

कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने ? भन्ने’bout प्रशिक्षण दिएको छ । कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने ? भन्ने विषयमा प्रशिक्षण दिएको हो । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् […] The post कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पार्टीका सांसदलाई बालुवाटारमा प्रधानमन्त्री देउवाको निम्तो

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले आज दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई बधाई तथा शुभकामनाका लागि बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र […]

लाखौं नगदसहित पक्राउ परेका तीन सांसदलाई झारखण्ड कांग्रेसले गर्‍यो निलम्बन

पश्चिम बंगाल प्रहरीले लाखौं नगदसहित पक्राउ गरेका हावडाका तीन सांसदलाई झारखण्ड कांग्रेसले निलम्बन गरेको छ। पश्चिम बंगाल प्रहरीले शनिवार ४८ लाख भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको थियो। लगत्तै झरखंड कांग्रेस विधायक दलका नेता आलमगीर आलमले तीनै जनालाई निलम्बन गरेको जनाएको हो। हावडा प्रहरीले यस मुद्दामा तीन विधायकसहित उनीहरुका चालक र…

दुई घण्टाअघि नै संसद भवन पुग्न कांग्रेस सांसदलाई ह्विप

काठमाडौं, फागुन १५ । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरु संसद भवनमा उपस्थित हुन थालेका छन् । कांग्रेसले पार्टीका सांसदलाई बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न जारी गरेको निर्देशन अनुसार सांसदहरू संसद भवन भित्र प्रवेश गरिरहेका छन् । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको थियो । […]

कांग्रेसले आफ्ना सांसदलाई भन्यो : अनामनगर-थापागाउँ हुँदै संसद भवन पुग्नू

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर-थापागाउँको सडक प्रयोग गर्न आग्रह गरेको छ । माइतीघर-तिनकुने सडकखण्डमा एमसीसी विरोधीहरुले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुनसक्ने भन्दै कांग्रेसले अनामनगर-हनुमानथान-थापागाउँको रुट प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेको हो । कांग्रेस संसदीय दलको तर्फबाट सांसदहरुलाई पठाइएको एसएमएसमा लेखिएको छ, ‘आज फागुन १२ गते संसद भवन […]

आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेस र लोसपाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिनुभयो । सचेतक भुसालले आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक […]

७२ जना सांसदलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थिति हुन एसएमएस

काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको कांग्रेसले ५९ सांसदलाई मोबाईलमा एसएमएस पठाएर एमसीसीको पक्षमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएको छ । ६३ जना सांसद मध्ये दुई जना उपचारका लागि नेपाल बाहिर रहेको र दुई […]

आफ्ना सांसदलाई बिहीबार संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् । सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल […] The post आफ्ना सांसदलाई बिहीबार संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.