संखुवासभा : संखुवासभामा भूमिसम्बन्धी समस्या समाधान आयोगले पूर्णता पाएको छ।जिल्ला समन्वय समितिको भवनमा एक कार्यक्रमका बीच कार्यालय स्थापना गरिएको हो।यसअघि नेपाल सरकार मन्त्रिपरिषद्ले सङ्खुवासभामा आयोगको अध्यक्ष शंकर मान कडेल लाई नियुक्त गरेको थियो।आयोगमा विज्ञ सदस्य मानसिंह पोख्रेल, सदस्यहरूमा कृष्ण जिमी (भरत) र मेनुका भट्टराई रहेका छन्।कार्यालयको उद्घाटन गर्दै जिसस प्रमुख सुमन शाक्यले जिल्लाका सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन आयोगले चाँडै काम थाल्न सुझाव दिए।आयोगका अध्यक