पशुपतिमा राखिएको सुनको जलहरी च्यातियो, अख्तियारद्वारा छानविन शुरू

रविप्रसाद खनाल, काठमाडौं । हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथमा राखिएको सुनको जलहरी केही समयमा नै च्यातिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिनाथको मुख्य मन्दिरमा रहेको भगवान् शिवको मूर्ति रहेको मन्दिरमा हालिएको जलहरी ४ महिनामा नै च्यातिएपछि पशुपति विकास कोषले पुनः मर्मत गर्न खोजेपछि अख्तियारले पत्र काटेको छ । […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। अख्तियार अनुसन्धान अयोग पशुपतिमा राखिएको सुनको जलहरी प्रकरणको छानबिनमा जुटेको छ। नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्नेमा जोड दिएका छन्। एमाले नेता योगेश भट्टराईले सरकारले मुलुकलाई सही दिशा दिन नसकेको आरोप लगाएका छन्। आइतबार सेयर बजार परिसूचक नेप्से ६२ दशमलव २१ ऋंकले वृद्धि हुँदा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

पशुपतिको जलहरीबारे अख्तियारको छानबीन

काठमाडौं, असार २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरी खरिद प्रक्रियाबारे छानबिन शुरु गरेको छ । गत फागुन ११ गते विरोधकाबीच पशुपतिमा राखिएको सुनको जलहरी खरिद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन शुरु गरेको हो । सरकारको ३० करोड सहित एक अर्ब रुपैयाँ खर्च गरेर बनाइएको सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै […]