काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एक हुनसक्ने सम्भावना रहेको बताएका छन् । उक्त समूहले आउँदो २३ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले उक्त कुरा बताएका हुन् ।