विचार, संगठन र नेतृत्वको ख्याल नगरी एकता गर्दा समस्या : ईश्वर पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता...
काठमाडौं । नेकपा एमालेका कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताएका छन् । शनिवार ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउन्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले नेपालको सन्दर्भमा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार जबज भएको बताए । ‘जबजको विचार कतैबाट सापट […]
काठमाडौं, १३ वैशाख। नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बुधबार ललितपुरमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने समेत जनाए। राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको उनले बताए।
‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन। केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्। केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन्।’
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित मोरङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले पार्टीले लिएको जे विचार छ त्यसलाई जनतासम्म पुर्याउन नसकेको हो की भनेर प्रश्न गरे । उनले कतिपय ‘छट्टुहरू’ले कमसल माल बेचिरहँदा एमालेले भने गरेको राम्रो कामको समेत जनतामाझ प्रचार गर्न नसकेको बताए
उनले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरेपनि अहिलेको गठबन्धनको जस्तो केन्द्रिय तहको गठबन्धन एमालेले नगर्ने स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर प्रगतिशिल विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरुसँग...
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनको कुनै विचार, सिद्धान्त नभएको बताएका छन् । आइतबार नेकपा एमाले त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनको कुनै राजनीतिक मान्यताहरू नभएको केवल एमालेविरुद्ध मोर्चाबन्दी खडा भएको बताएका हुन् । पोखरेलले राष्ट्रिय राजनीतिमा दुई वटा केन्द्र देखा परेको बताउँदै अबको स्थानीय तहको […]
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँचदलीय गठबन्धनको कुनै विचार र सिद्धान्त नभएको टिप्पणी गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले गठबन्धनको कुनै राजनीतिक मान्यताहरु नभएको र एमालेविरुद्ध खडा मात्र भएको...
चिनियाँ कम्युनिष्ट पार्टीसँगको भर्चुअल छलफमा पशुपति शमशेर जबराले नेपालमा कोरोना महामारीको अवस्था जटिल बनेको बताउँदै तेस्रो लहरको लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए । चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट मन्त्री सोङ ताओले आफ्नो विचार प्रस्तुत गरे । ईश्वर पोखरेल, पुष्पकमल दाहाल, उपेन्द्र यादव र गणेश तिमल्सिनाले खोप,अक्सिजन,भेन्लिेटर,कन्सनट्रटेर,जेनेरेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई धन्यवाद दिएका छन् ।
काठमाडौं: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विचार र संगठनात्मक संरचनामा एकरुपता नभएसम्म पार्टी एकताको प्रक्रिया जारी रहने बताएका छन्। आज राजधानीमा आयोजित नेपाल निर्माण उद्योग परिषद्को दोस्रो अधिवेशन कार्यक्रममा उनले पार्टी एकताको लागि विचार र संगठनात्मक संरचनामा छलफल भैरहेको बताएका हुन्।
पार्टी एकताका विषयमा अहिले बाहिर आएका विषयमा उनले