काठमाडौं: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विचार र संगठनात्मक संरचनामा एकरुपता नभएसम्म पार्टी एकताको प्रक्रिया जारी रहने बताएका छन्। आज राजधानीमा आयोजित नेपाल निर्माण उद्योग परिषद्को दोस्रो अधिवेशन कार्यक्रममा उनले पार्टी एकताको लागि विचार र संगठनात्मक संरचनामा छलफल भैरहेको बताएका हुन्।
पार्टी एकताका विषयमा अहिले बाहिर आएका विषयमा उनले