आरोपपत्र फिर्ता लिएर निर्वाचन स्वीकारे पार्टी एकता हुन्छ : ईश्वर पोखरेल
उनले आरोपपत्र फिर्तासँगै प्रचण्ड–माधव समूहले सरकारले १७ र २७ वैशाखमा घोषणा गरेको निर्वाचनलाई स्वीकारेर आएमा एकता हुनेमा दुई मत नरहेको उल्लेख गरे । उनले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरे
काठमाडौं : नेकपा (एमाले)मा ७० वर्षे उमेर हद कायमै रहने भएको छ। असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनले पारित गरेपछि एमालेमा ७० वर्षे उमेर हदले निरन्तरता पाउने भएको हो। एमालेले माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा निर्माण गर्दा ७० वर्षे प्रावधान हटाएको थियो। तर, उमेर हद लागु भएपनि १० औँ महाधिवेशनमा त्यसको प्रभाव नपर्ने भएको छ। ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँगै अध्यक्षको दाबेदार मानिएका भीम रावल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवास नेम
काठमाडौं । नेकपा (एमाले)का महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच छलफल भएको छ । आज दिउँसो उनीहरुले उपप्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल गरेका हुन् ।
पार्टी एकता जोगाउने विषयमा छलफल भएको बताइएको छ । एमालेले आज अपराह्न ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ ।
आफूहरु नेताहरुसँग...
१८ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता नजोगिनुमा तीन प्रवृत्तिले भूमिका खेलेको बताएका छन् । अनेरास्ववियुको भर्चुअल प्रशिक्षणमा उपप्रधानमन्त्री पोखरेलले एमालेभित्र रहेको अन्तरविरोधमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेल्न खोजेपछि पार्टी एकता जोगाउन नसकिएको पोखरेलले बताए । ‘पार्टीभित्र गुटगत प्रवृत्ति विकास हुँदै आएको थियो । […]
उपप्रधानमन्त्री ईश्वर पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एक हुनसक्ने सम्भावना रहेको बताएका छन् । उक्त समूहले आउँदो २३ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले उक्त कुरा बताएका हुन् ।
२१ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वर पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनको परिणाम आउनेबित्तिकै पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तोड्न खोजेको आरोप लगाएका छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबार नेकपाको ओली समूहले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३ वर्षअघि चुनाव सकिएलगत्तै प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल चलाएको आरोप लगाएका हुन् […]
१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहँदै आएका नेकपाका हस्तीहरू ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल पार्टी एकता जोगाउन र अर्को पक्षलाई समझदारीमा ल्याउन प्रयत्नरत छन् ।
पार्टी एकता जोगाउनकै …
काठमाडौं: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विचार र संगठनात्मक संरचनामा एकरुपता नभएसम्म पार्टी एकताको प्रक्रिया जारी रहने बताएका छन्। आज राजधानीमा आयोजित नेपाल निर्माण उद्योग परिषद्को दोस्रो अधिवेशन कार्यक्रममा उनले पार्टी एकताको लागि विचार र संगठनात्मक संरचनामा छलफल भैरहेको बताएका हुन्।
पार्टी एकताका विषयमा अहिले बाहिर आएका विषयमा उनले