काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली ११ : संशोधनलाई कार्यान्वयन गराउने प्रतिवद्धता जनाउनु भएको छ । सोमबार नवनिर्वाचित नयाँ कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रमा बोल्दै अध्यक्ष सिंहले यस्तो बताउनुभएको हो । उहाँले सरकारले केही दिन अगाडि मात्रै सार्वजनिक खरिद नियमावली ११ […]