भारतमा तीव्र रुपमा फैलिएपछि विराटनगर रानी नाकामा उच्च सतर्कता

विराटनगर / भारतको जोगवनीबाट विराटनगर प्रवेश गर्ने मुख्य नाका रानीमा उच्च सतर्कता अपनाइएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि स्थानीय प्रशासनले नाकामा थप कडाई गर्ने निर्णय लिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण गर्न र संक्रमण फैलन नदिन बेलैमा सतर्कता आवश्यक... The post भारतमा तीव्र रुपमा फैलिएपछि विराटनगर रानी नाकामा उच्च सतर्कता appeared first on Purbeli News.

सम्बन्धित सामग्री

भारततर्फ गाँजा तस्कर गर्ने क्रममा दुई जना पक्राउ

विराटनगर- सशस्त्र प्रहरी बलको टोली एपिएफले विराटनगरबाट लागुऔषध गाँजा भारततर्फ लैजाने क्रममा दुई जना युवक पक्राउ गरेकाे छ। एपिएफले विराटनगरको रानी नाका हुँदै जोगबनी भारततर्फ लैजाँदै गरेको ३ किलो गाँजासहित विराटनगर महानगरपालिका-४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डललाई पक्राउ गरेको हो। एपिएफ मोरङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लामिछानेले दुवै जनालाई स […]

नाकाका होल्डिङ सेन्टर अधुरै, संक्रमितलाई पनि पठाइन्छ घर

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले भने, ‘एन्टिजेन पोजेटिभ देखिएकाहरुलाई आफन्तसँग सम्पर्क गरेर होम आइसोलेसनका लागि पठाउछौं, होल्डिङ सेन्टर तयार भएको छैन ।’

रानी नाकामा कडाइ नहुँदा कोरोना संक्रमण फैलने जोखिम

विराटनगरको रानी नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोरोना संक्रमण देखिन थालेका छ । बुधवार दुई भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएको रानी नाकामा राखिएको हेल्थ डेस्कले जनाएको छ । विराटनगर महानगरपालिकाले सीमानाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ । रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले  भारतबाट नेपाल आउने दुई जना भारतीयमा कोरोना संक्रमण देखिएको बताए । अग्रेजि नयाँ वर्ष मनाउन भेडेटार हिडेका एक युवा र अर्को एक जना बच्चामा गरीएको &nb...

विराटनगरको रानी नाका खुल्यो

विराटनगर । विराटनगरस्थित रानी नाका व्यवस्थित रुपमा सञ्चालनमा आएको छ । दशगजा क्षेत्रका सबै ठाउँहरुबाट भारतर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको हो । कोरोना महामारी संगै डेढ बर्षदेखि रानी नाका सिल गरिएको थियो । नाकामा हेल्थ डेक्स रहेकाले सर्वसाधारणको स्वास्थ्य अवस्था जाँच गरेर मात्र नाका प्रदेश गराउने मोरङका […]

विराटनगर नाकाबाट आएका ९६ मध्ये १६ जनामा कोरोना पुष्टि

भारतबाट विराटनगरको रानी नाका हुँदै नेपाल आएका ९६ जना नेपालीमध्ये १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।...

रानी नाका हुँदै भारतबाट आएकी महिलामा कोरोना

३० चैत, विराटनगर । भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो । ती महिला उदयपुरको त्रियुगा नगरपालिका-७ की बासिन्दा हुन् । भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी उनको रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका […]

‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड हरेक दिन बाक्लिँदै

विराटनगर । गृह मन्त्रालयले नेपाल–भारतका २८ वटा नाका माघ १६ गतेदेखि खोल्ने निर्णय गर्‍यो। सो निर्णयमा विराटनगरस्थित रानी नाका पनि सूचीकृत थियो। तर, अहिले पनि सो नाकामा ढाट लागेको छ। ‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड भने हरेक दिन बाक्लिँदै गएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारम भरेपछि भारतीयलाई नेपालतर्फ प्रवेश गर्न दिने नियम सरकारको छ।... The post ‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड हरेक दिन बाक्लिँदै appeared first on Purbeli News.

https://www.onlinekhabar.com/2020/03/846549

९ चैत, विराटनगर । विराटनगर रानी नाका हुँदै चैत महिनायता मात्र करिब एक लाख सर्वसाधरण नेपाल भित्रिएका छन् । प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सीमामा राखेको हेल्थ डेस्कको तथ्याङ्क अनुसार १ चैतबाट ९९ हजार १ …