अवैध बाटोबाट नेपाल प्रवेश गर्नेको भिड बढ्यो, विराटनगर प्रवेश गर्ने मुख्य नाका रानी खोलियो

विराटनगर -अवैध बाटोबाट नेपाल प्रवेश गर्नेको भिड बढेपछि नाका रानी खोलिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मुल नाकाबाटै मानिसहरूको आवत जावत गर्ने व्यवस्था मिलाउनका लागि नाका खोलिएको बताए । रानी नाका प्रदेश १ को राजधानी विराटनगर प्रवेश गर्ने मुल नाका हो । उक्त नाका बन्द हुँदा सीमावर्ती भारतीय बजार जोगव…

सम्बन्धित सामग्री

विराटनगरमा पर्यटन सूचना केन्द्र

११ असाेज, विराटनगर । प्रदेश १ का पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । प्रदेश १ का प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई प्रमुख गन्तव्यबारे जानकारी दिने, होटल र यातायात लगायतका सेवा प्रदायक निकायको सूचना दिने उद्देश्यले सूचना केन्द्र स्थापना भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश […]

रानी नाकामा कोरोनाको जोखिम : संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढ्यो

पछिल्ला दिनमा पूर्वी नेपालको प्रमुख सीमा नाका विराटनगरको रानीबाट नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण देखिने क्रम ह्वातै बढेको छ । पुस १४ अघि सो नाका भएर नेपाल प्रवेश गर्नेमा शून्यको अवस्थामा रहेको कोरोना संक्रमण पछिल्ला दिनमा ह्वातै बढेको हो ।रानी नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा दैनिक दुई देखि तीन जनासम्म कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।  रानी सीमा नाकामा रहेको विराटनगर महानगरपालिकाको हेल्थ डेस्कको तथ्याङ्कअनुसार पुस १४ गतेपछि आजसम्म रानी नाका हुँदै नेपाल प्रवेश गर्ने १७ जनामा कोरोना सं

रानी नाकामा कडाइ नहुँदा कोरोना संक्रमण फैलने जोखिम

विराटनगरको रानी नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोरोना संक्रमण देखिन थालेका छ । बुधवार दुई भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएको रानी नाकामा राखिएको हेल्थ डेस्कले जनाएको छ । विराटनगर महानगरपालिकाले सीमानाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ । रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले  भारतबाट नेपाल आउने दुई जना भारतीयमा कोरोना संक्रमण देखिएको बताए । अग्रेजि नयाँ वर्ष मनाउन भेडेटार हिडेका एक युवा र अर्को एक जना बच्चामा गरीएको &nb...

नेपाल प्रवेश गर्ने क्रममा २ भारतीयमा कोरोना संक्रमण पुष्टि

विराटनगरको रानी नाकामा दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको एन्टिजेन परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुलाई भारत नै फर्काइएको छ ।भारतमा ओमिक्रनको नयाँ भेरियन्ट देखापरेपछि पहिलोपटक सीमा नाकामा गरिएको परीक्षणमा दुई भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकाले सीमा नाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ । रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट स

सात नाकामा फलफूल र तरकारीको विषादी परीक्षण सुरु

भारतबाट नेपाल प्रवेश गर्ने काकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा सीमानजिकै प्रयोगशाला स्थापना गरेर यसै साताबाट परीक्षण सुरु गरिएको हो।...

हतियारसहित किन विराटनगर छिरे यी भारतीय नागरिक?

विराटनगर – कटुवा पेस्तोल र लागुपदार्थसहित नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल मोरङका अनुसार बुधबार राति विराटनगर महानगरपालिका १६ सीमा नजिकबाट भारत विहार जोगबनी ९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेल पक्राउ परेका हुन्। सशस्त्र प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपीकृष्ण ठाकुरका अनुसार पक्राउ परेका पटेलकाे साथबाट एकथान […]

रानी सीमानाकामा कडाई : एन्टिजेन परीक्षण अनिवार्य

विराटनगर : रानी सीमानाकामा कडाई गर्दै विराटनगर महानगरपालिकाले ‘एन्टिजेन परीक्षण’ सुरू गरेको छ। पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने खतारा न्यूनिकरणका लागि भारतबाट नेपाल प्रवेश गर्ने शंकास्पद नागरिकलाई लक्षित गर्दै महानगरले नाकामा ‘एन्टिजेन परीक्षण’ सुरू गरेको हो।भारतको महामारी फैलिएको क्षेत्रबाट नेपाल भित्रिने नागरिकलाई एन्टिजेन परीक्षण अनिवार्य गरिएको महानगरले जनाएको छ। महानगरले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको व्यक्तिगत विवरण संकलन गरि

सीमा नाका व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

विराटनगर : प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन्।भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवतजावत बढेपछि मन्त्री राईले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सीमा व्यवस्थापन गर्न निर्देशन दिएकी हुन्।भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाइएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्

रानी नाका हुँदै भारतबाट आएकी महिलामा कोरोना

३० चैत, विराटनगर । भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो । ती महिला उदयपुरको त्रियुगा नगरपालिका-७ की बासिन्दा हुन् । भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी उनको रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका […]