विराटनगर । गृह मन्त्रालयले नेपाल–भारतका २८ वटा नाका माघ १६ गतेदेखि खोल्ने निर्णय गर्यो। सो निर्णयमा विराटनगरस्थित रानी नाका पनि सूचीकृत थियो। तर, अहिले पनि सो नाकामा ढाट लागेको छ। ‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड भने हरेक दिन बाक्लिँदै गएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारम भरेपछि भारतीयलाई नेपालतर्फ प्रवेश गर्न दिने नियम सरकारको छ।...
The post ‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड हरेक दिन बाक्लिँदै appeared first on Purbeli News.