रानी नाका हुँदै भारतबाट आएकी महिलामा कोरोना

३० चैत, विराटनगर । भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो । ती महिला उदयपुरको त्रियुगा नगरपालिका-७ की बासिन्दा हुन् । भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी उनको रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका […]

सम्बन्धित सामग्री

भारततर्फ गाँजा तस्कर गर्ने क्रममा दुई जना पक्राउ

विराटनगर- सशस्त्र प्रहरी बलको टोली एपिएफले विराटनगरबाट लागुऔषध गाँजा भारततर्फ लैजाने क्रममा दुई जना युवक पक्राउ गरेकाे छ। एपिएफले विराटनगरको रानी नाका हुँदै जोगबनी भारततर्फ लैजाँदै गरेको ३ किलो गाँजासहित विराटनगर महानगरपालिका-४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डललाई पक्राउ गरेको हो। एपिएफ मोरङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लामिछानेले दुवै जनालाई स […]

रानी नाकामा कोरोनाको जोखिम : संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढ्यो

पछिल्ला दिनमा पूर्वी नेपालको प्रमुख सीमा नाका विराटनगरको रानीबाट नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण देखिने क्रम ह्वातै बढेको छ । पुस १४ अघि सो नाका भएर नेपाल प्रवेश गर्नेमा शून्यको अवस्थामा रहेको कोरोना संक्रमण पछिल्ला दिनमा ह्वातै बढेको हो ।रानी नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा दैनिक दुई देखि तीन जनासम्म कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।  रानी सीमा नाकामा रहेको विराटनगर महानगरपालिकाको हेल्थ डेस्कको तथ्याङ्कअनुसार पुस १४ गतेपछि आजसम्म रानी नाका हुँदै नेपाल प्रवेश गर्ने १७ जनामा कोरोना सं

रानी नाकामा कडाइ नहुँदा कोरोना संक्रमण फैलने जोखिम

विराटनगरको रानी नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोरोना संक्रमण देखिन थालेका छ । बुधवार दुई भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएको रानी नाकामा राखिएको हेल्थ डेस्कले जनाएको छ । विराटनगर महानगरपालिकाले सीमानाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ । रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले  भारतबाट नेपाल आउने दुई जना भारतीयमा कोरोना संक्रमण देखिएको बताए । अग्रेजि नयाँ वर्ष मनाउन भेडेटार हिडेका एक युवा र अर्को एक जना बच्चामा गरीएको &nb...

शंकास्पद वन्यजन्तुको अंग बरामद

भारतको जोगबनीबाट रानी नाका हुँदै नेपाल प्रवेश गर्दै गरेको एउटा गाडीबाट सशस्त्र प्रहरीले वन्यजन्तुको अंग जस्तै देखिने वस्तु बरामद गरेको छ।...

अझै खुलेन विराटनगरसँग जोडिएको रानी नाका

भारतको जोगबनीसँग जोडिएको रानी नाका पूर्णरुपले खुलेको छैन। यात्रुहरुलाई सहज आवतजावतका लागि आंशिक रुपमा रानी नाका खुलेको छ। सरकारले सीमा नाका खोल्ने निर्णय गरे पनि शुक्रबारसम्म रानी नाका नखुलेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।...

विराटनगरको रानी नाका खुल्यो

विराटनगर । विराटनगरस्थित रानी नाका व्यवस्थित रुपमा सञ्चालनमा आएको छ । दशगजा क्षेत्रका सबै ठाउँहरुबाट भारतर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको हो । कोरोना महामारी संगै डेढ बर्षदेखि रानी नाका सिल गरिएको थियो । नाकामा हेल्थ डेक्स रहेकाले सर्वसाधारणको स्वास्थ्य अवस्था जाँच गरेर मात्र नाका प्रदेश गराउने मोरङका […]

खुला भयो रानी नाका

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित रानी नाका बुधबारबाट व्यवस्थित रुपमा सञ्चालन गरेको छ । दशगजा क्षेत्रबाट जताततै भारतर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको हो ।

विराटनगरसँग जोडिएको ‘रानी नाका’ खुल्ला

प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका ‘रानी नाका’ आजबाट आवतजावतका लागि खुल्ला भएको छ । सहायक नाकाबाट आवतजावतलाई कडाई गर्ने भन्दै स्थानीय प्रशासनले मुख्य नाका रानी खुल्ला गर्ने निर्णय गरेको हो ।कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सो नाकाबाट आवतजावतमा रोक लगाउँदै आएका थियो । विषेश परिचयपत्रको आधारमा मात्र सो नाका भएर नेपाल प्रवेशको व्यवस्था गरिएको थियो । तर पछिल्लो दिन भारतसँग सीमा जोडिएको मोरङको सहायक नाकाबाट लुकीछिपी आउजाउको क्रम बढेसँगै स्

विराटनगर नाकाबाट आएका ९६ मध्ये १६ जनामा कोरोना पुष्टि

भारतबाट विराटनगरको रानी नाका हुँदै नेपाल आएका ९६ जना नेपालीमध्ये १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।...

‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड हरेक दिन बाक्लिँदै

विराटनगर । गृह मन्त्रालयले नेपाल–भारतका २८ वटा नाका माघ १६ गतेदेखि खोल्ने निर्णय गर्‍यो। सो निर्णयमा विराटनगरस्थित रानी नाका पनि सूचीकृत थियो। तर, अहिले पनि सो नाकामा ढाट लागेको छ। ‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड भने हरेक दिन बाक्लिँदै गएको छ। गृह मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारम भरेपछि भारतीयलाई नेपालतर्फ प्रवेश गर्न दिने नियम सरकारको छ।... The post ‘चोर बाटो’बाट आवतजावत गर्नेको भीड हरेक दिन बाक्लिँदै appeared first on Purbeli News.