भारततर्फ गाँजा तस्कर गर्ने क्रममा दुई जना पक्राउ

विराटनगर- सशस्त्र प्रहरी बलको टोली एपिएफले विराटनगरबाट लागुऔषध गाँजा भारततर्फ लैजाने क्रममा दुई जना युवक पक्राउ गरेकाे छ। एपिएफले विराटनगरको रानी नाका हुँदै जोगबनी भारततर्फ लैजाँदै गरेको ३ किलो गाँजासहित विराटनगर महानगरपालिका-४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डललाई पक्राउ गरेको हो। एपिएफ मोरङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लामिछानेले दुवै जनालाई स […]

सम्बन्धित सामग्री

हवाई फायर गरेर गाँजा तस्कर नियन्त्रणमा

सिन्धुली । हरिहरपुरगढीमा प्रहरीले हवाई फायर गरेर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो । प्रहरीले चार बोरा गाँजा बरामद गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–७ का २४ वर्षीय बिच बहादुर वाइबा रहेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता […] The post हवाई फायर गरेर गाँजा तस्कर नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाँजा तस्कर समाउन खोज्दा प्रहरी हवलदार घाइते

विराटनगर – गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन्। भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका छन्। विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवलदार घाइते भएको मोरङ प्रहरीका डिएसपी एवम् प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार गाँजा फ्यालेर भाग्न […]

गाँजा तस्कर नाइकेको खोजी किन हुँदैन ?

रौतहटको गौर नगरपालिकाबाट सशस्त्र प्रहरीले करिब दुई सय किलो गाँजासहित एउटा भारतीय स्कारपिओ समातेको कुराले रौतहटमा अहिले व्यापक चर्चा पाएको छ।...

तस्कर र प्रहरीबीचकाे गोली हानाहानबाट एक भारतीयको मृत्यु एक पक्राउ

गाँजा तस्कर र प्रहरीबीच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एक भारतीय गाँजा तस्करको मृत्यु भएको छ भने अर्का भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

बारामा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान

गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

गाँजा तस्कर भन्दा सर्वसाधारणलाई सास्ती

जीतपुरसिमरा–१६ टांगियाबस्तीका रुकबहादुर रुम्बा आगुऔषध गाँजा तस्करी गरेको आरोपमा १३ दिनदेखि ईलाका प्रहरी कार्यालयको हिरासतमा छन्।...

नेपाली सेनाद्वारा गाँजा तस्कर पक्राउ

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले विशेष सुराकीको आधारमा गाँजासहित तस्करलाई पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्‍ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एलआरपी टोलीले विशेष सूचनाको आधारमा निकुञ्‍ज इलाकामा पक्राउ गरेका हुन् । निकुञ्‍जको कोर ईलाका भैँसे खोलामा अवैध रुपमा गाँजा लैजाँदै गरेको […]

अटोले दुई प्रहरीलाई हानेर गाँजा तस्कर भागे

काठमाडौं।बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलबाट ना.१ ह ६५७९ नम्बरको अटोबाट प्रहरीले १५ केजी गाँजा शुक्रबार बिहान बरामद गरेको छ। हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको अटोलाई अमलेखगन्जबाट खटिएको प्रहरीले रोक्न खोजेको थियो।त्यसपछि दुई जना प्रहरीलाई ठक्कर दिई अटो चालक र अटोमा सवार व्यक्ति भागेका थिए। अटोको ठक्करबाट घाइते भएका २ जना प्रहरी कर्माचारीहरु अल्पाईन अस्पताल सिमरामा उपचार पश्चात डिस्चार्ज भएका छन्।

गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं । बारामा गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति भक्तलाल खोलाको बगरमा गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा तस्करले गोली हानेको प्रहरीले जनाएको छ । गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो । त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो । जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको हो । घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका–६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ । साथै १०२ किलो गाँजा पनि बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक प्रहरी घाइते

काठमाडौं । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल