मुम्बईको लगातार आठौं हार, प्लेअफबाट बाहिरिने निश्चित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा लगातार आठौं खेलमा बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै  प्ले अफको सम्भावना समेत लगभग सकिएको छ । जितका लागि १६९ रनको लक्ष्य  पाएको  मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३२ रनमा समेटियो । मुम्बईका रोहित शर्माले  सर्वाधिक ३९ रन बनाए । यस्तै  तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले  ३ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २०

सम्बन्धित सामग्री

अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्यो

एजेन्सी – अमेरिका आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ । समूह ए मा लगातार तेस्रो हारका साथ अमेरिकाको सुपर सिक्स हुँदै विश्वकप खेल्ने सम्भावना समाप्त भएको हो । जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो […] The post अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्यो first appeared on Hamro Khelkud.

युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना

एजेन्सी – लगातार दुई हारसँगै युनाइटेड अरव इमिरेट्स (युएई) र टेस्ट टोली आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह बी मा रहेको आयरल्यान्ड दुई एसोसिएट टोली स्कटल्यान्डसँग एक विकेट र ओमानसँग पाँच विकेटले पराजित भएपछि सुपर सिक्स यात्रा निकै कठिन बनेको हो । युएई श्रीलंकासँग १ सय ७५ रन र ओमानसँग ५ विकेटले […] The post युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने सम्भावना first appeared on Hamro Khelkud.

लगातार दोस्रो हारसँगै घरेलु टोली कतार बाहिरिने संघारमा, सेनेगलको सम्भावना कायमै

दोहा। घरेलु टोली कतारले विश्वकप फुटबलमा लगातार दोस्रो हार ब्यहोरेको छ। समूह एको खेलमा कतारल शुक्रबार सेनेगलसँग ३-१ गोलले पराजित भयो। लगातार दोस्रो हारसँगै कतार पहिलो चरणबाटै बाहिरिने लगभग पक्का भएको छ। शुक्रबार राती हुने सोही समूहको अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच बराबरी भए कतार एक खेल खेल्न बाँकी रहँदै बाहिरिने पक्का हुने छ। कतार […]

लगातार तेस्रो हारपछि वागमती प्रधानमन्त्री कपको समूह चरणबाटै बाहिरियो

१६ कात्तिक, काठमाडौं । लगातार तेस्रो हारपछि वागमती प्रदेश टिम प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको समूह चरणबाटै बाहिरिने निश्चित भएको छ । मूलपानी मैदानमा बुधबार वागमतीले लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको हो । समूह बी मा रहेको वागमतीले यसअघि नेपाल पुलिस र प्रदेश १ सँग पराजय ब्यहोरिसकेको छ । वागमतीले समूहको अन्तिम खेल मधेश […]

बार्सिलोनालाई झड्का

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना लगातार दोस्रो सिजन समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । जित्नुपर्ने दबाबमा रहेको अवस्थामा इन्टर मिलानसँगको खेलमा बराबरीमै रोखिएपछि बार्सालाई झड्का लागेको हो ।  गृहमैदान नउक्याम्पमा...

च्याम्पियन्स लिग: इन्टरसँग बार्सिलोनाको बराबरी समूहचरणबाटै बाहिरिने खतरा

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना लगातार दोस्रो सिजन समूहचरणबाटै बाहिरिने खतरा बढेको छ। जित्नु पर्ने दबाबमा बार्सिलोना बुधबार राति नउक्याम्पमा इटालियन क्लब इन्टरमिलानसँग ३-३ गोलको बराबरी खेलेपनि बार्सिलोनाको संकट भने थप बढेको छ। हार उन्मुख बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले दुई गोल गर्दै टिमका लागि १ अंक खोसेका थिए। गत हप्ता सान सिरोमा पराजित भएपछि बार्सिलोनालाई […]

आईपीएल : सर्वाधिक ५ पटकको विजेता मुम्बईको लगातार आठौं हार

१२ वैशाख, काठमाडौं । सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार आठौं हार व्यहोरेको छ । आधा भन्दा बढी खेलमा जितविहीन बनेको मुम्बई लिग चरणबाटै बाहिरिने सम्भावना बढेको छ । केएल राहुलको शतक प्रेरित लखनउ सुपर जायन्ट्ससँग मुम्बई आइतबार राति ३६ रनले पराजित भयो । मुम्बई यस सिजन नयाँ […]

भारतले न्युजिल्यान्डसँग हार्नुका पाँच कारण

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह २ मा रहेको भारतले लगातार दोस्रो हार बेहोरेपछि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अब जादुमय र अप्रत्याशित नजिता वाहेक अन्य विकल्प छैन । जितको लागि १ सय ११ रनको विजयी लक्ष्य […]

अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना

काठमाण्डाै - मनसुन बाहिरिने सङ्केत देखिन थालेको मौसमविद्ले बताएका छन् । अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमबाट पूर्वतिर हावा सर्न थालेकाले असोज १४ सम्ममा  मनसुन बाहिरिने अनुमान छ । देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ । लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । यो वर्षको मनसुन गएको जेठ  २८ गते नेपाल भित्रिएको थियो । यसपालि मनस...