मुम्बईलाई लगातार आठौं हारबाट बच्न चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सले आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । आइपिएलको सर्वाधिक च्याम्पियन टोली मुम्बई लगातार सात हारका साथ पुछारमा छ । मुम्बई लखनऊलाई हराउँदै पहिलो जित निकाल्ने सोचमा हुनेछ । लखनऊ मुम्बईलाई हराउँदै […]

सम्बन्धित सामग्री

विवाहसम्बन्धी परम्परागत धारणालाई चुनौती दिँदै चिनियाँ युवा

चीनको नागरिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार यहाँ विगत नौ वर्षमा लगातार घट्दै गएको विवाह दर्ता गतवर्ष सन् १९८६ यताकै न्यून बिन्दुमा झरेको छ, जसमा ६८ लाख ३३ हजार जोडी मात्रै दर्ता...

चुनौती बन्दै क्षयरोगीको पहिचान

दमौली, १४ चैत । व्यास नगरपालिकाका निवासी २८ वर्षीय पुरुष निराजन थापालाई गत फागुनमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्यो । उहाँलाई साँझपख हल्का ज्वरो आउने र पसिना आउने लक्षण देखा परेपछि दमौली अस्पतालमा आएर परीक्षण गर्दा क्षयरोग पुष्टि भयो । “लगातार दुई हप्ता खोकी लाग्ने, छाती दुख्ने र श्वास फेर्न गाह्रो […]

साविक उपविजेता क्रोएसियालाई मोरक्कोको चुनौती

विश्वकप फुटबलमा बुधबार पनि चार खेल हुँदैछन्। जसमा पहिलो खेलमा साविक उपविजेता क्रोएसिया अफ्रिकन राष्ट्र मोरक्कोको चुनौती पन्छाउन मैदानमा उत्रिदै छ। कतारस्थित अल बायत स्टेडियममा हुने समूह ‘ई’ को खेलमा युरोपियन राष्ट्र क्रोएसिया आफ्नो अघिल्लो विश्वकपको बलियो छवि कायम राख्ने प्रयासमा हुनेछ। यी दुईबीचको खेल दिउँसो ३:४५ मा सुरु हुँदैछ। मोरक्को लगातार दोस्रो र समग्रमा […]

यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आज, नेपाललाई सिरिज जोगाउने चुनौती

नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिज जोगाउने चुनौती छ । पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । घरेलु टोली नेपालविरुद्ध युएईविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा छ ।तीन खेलको सिरिजमा युएई १–० ले अघि छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्

ठूला दललाई चुनौती दिँदै साना दल

बाँकेको इतिहासमा हालसम्म लगातार दुईवटा निर्वाचन कुनै दलले पनि जितेका छैनन्। हरेक निर्वाचनपछि फरक दलका उम्मेदवारलाई बाँकेवासीले निर्वाचित गर्दै आएका छन्।...

लगातार ४ पटक अपराजित विरोधलाई आगामी चुनाव जित्न कति सहज ?

पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा लगातार ४ पटक संसदीय निर्वाचनमा अपराजित रहँदै आएका छन् । यसअघि नेकपा एमालेबाट उम्मेदवार बन्दै आएका उनी अब भने एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्ने तरखरमा छन् ।मकवानपुर क्षेत्र नम्बर २ उनको निर्वाचन क्षेत्र हो । जिल्लामा उनको प्रभाव राम्रै मानिन्छ । यद्यपि, एमाले छाडेर नयाँ दलमा सामेल भएका कारण आसन्न निर्वाचन उनका लागि चुनौती र अवसर दुवै देखिन्छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्ने मौका पाएमा उनी प्रतिनिधिसभाका

नाडालका लागि चोट नै चुनौती

काठमाडौं, असार २४ । राफेल नाडालका लागि शुक्रबार निक किर्गोसविरुद्धको विम्बल्डन सेमिफाइनलसम्म चोटमुक्त हुँदै कोर्टमा फर्कनु नै चुनौती बनेको छ। यता नोभाक जोकोभिच भने लगातार चौथो पटक विम्बल्डनको उपाधि खोजीमा छन्। जसका लागि जोकोभिच र किर्गोस सम्भावित फाइनलका प्रतिस्पर्धी हुन्। किर्गोसले तेस्रो चरणमा स्टेफानोस सिटसिपासलाई हराउँदै २२ पटकका ग्रान्ड स्लाम विजेता नाडालसँगको सम्भावित भेट पक्का […]

च्याम्पियन्स लिगः भिल्लारियाल अन्तिम १६ मा

४२औं मिनेटमा इटिने कापोईले गोल गर्दै अग्रता दोब्बर बनाए। ५१औं मिनेटमा अर्नौटले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियाललाई स्पष्ट जितततर्फ अग्रसर गराए। तर, त्यसपछि एटलान्टाले लगातार दुई गोल फर्काउँदै चुनौती दिने प्रयास गर्‍यो।...

यू–२३ एसियन कप छनोटमा नेपालको लगातार तेस्रो हार

काठमाडौं : नेपाल एएफसी यू–२३ एसियन कप छनोटका ३ वटै खेलमा ठूलो अन्तरले पराजित भएको छ।नेपाल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा सम्पन्न अन्तिम खेलमा लेबनानसँग ४–० गोलले पराजित भयो।नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो।अघिल्ला २ खेलमा पराजित भएर अर्को चरणमा पुग्ने संभावना गुमाइसकेको नेपालले तेस्रो खेलमा लेबनानको चुनौती पन्छाउन सकेन।लगातार २ खेल हारेको लेबनान पनि नेपालसँगको प्रतिस्पर्धाअघि नै छनोटको होडब

कोपा अमेरिकामा दुई खेल: ब्राजिललाई इक्वेडरको चुनौती

कोपा अमेरिका अन्तर्गत भोलि बिहान समूह 'बी' का दुई खेल हुँदैछन्। सोमवार बिहान हुने पहिलो खेलमा ब्राजिल र इक्वेडर आमनेसामने हुनेछन्। बिहान पौने तीनबजे स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा हुने खेलमा समूहको शीर्षस्थानमा रहेको ब्राजिललाई समूहको चौथो स्थानमा रहेको इक्वेडरले चुनौती दिनेछ। आयोजक ब्राजिल समूहका तीन खेलमा लगातार जित निकाल्दै ९…