आईपीएलः मुम्बईको लगातार छैटौँ हार, लखनऊ १८ रनले विजयी

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्स लगातार छैटौँ खेलमा पराजित भएको छ। यसअघि लगातार पाँच खेलमा हार व्यहोरेको मुम्बई शनिबारको खेलमा लखनऊ सुपर जाइन्टस्‌सँग १८ रनले पराजित भएको हो। मुम्बईको ब्राबोन स्टेडियममा मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। […]

सम्बन्धित सामग्री

लखनऊविरुद्ध चेन्नई: वुडको गति सामु स्टोक्सको आक्रामक ब्याटिङ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा आज चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७: ४५ मा चेन्नईमा सुरुहुनेछ । चेन्नई पहिलो र लखनऊ लगातार दोस्रो जितको सोचमा मैदान उत्रनेछन् । लखनऊको लोकेश राहुल र चेन्नईको महेन्द्रसिंह धोनीले कप्तानी गर्नेछन् । चेन्नई घरेलु […]

‘यो सिजन हामीले चाहेजस्तो गएको छैन’ – रोहित

एजेन्सी – मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को सिजन आफूहरुले चाहे जस्तो नगएको बताएका छन् । आइतबार राती पाँच पटकको च्याम्पियन मुम्बईले लगातार आठौं खेलमा हारपछि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । आइतबार लखनऊ सुपर जायन्ट्सँग ३६ रनले पराजित भएसँगै मुम्बईको प्ले अफ सम्भावना लगभग सकिएको छ । ‘मलाई लाग्छ […]

राहुलको टि२० क्रिकेटमा नयाँ कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुल टि२० क्रिकेटमा एकै टोलीविरुद्ध तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । लखनऊ सुपर जायन्ट्सका कप्तान राहुलले आइतबार राती इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सविरुद्ध शतक प्रहार गर्दै उक्त कीर्तिमानी बनाएका हुन् । राहुलले यस सिजनको आइपिएलमा सर्वाधिक कमजोर मुम्बईविरुद्ध लगातार दुई शतक प्रहार गर्दै […]

आईपीएलमा मुम्बईको खराब प्रदर्शन जारी, लगातार आठौँ हारकाे सामना

लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)  मा लगातार आठौँ हारकाे सामना गरेकाे छ ।

मुम्बईको लगातार आठौं हार, प्लेअफबाट बाहिरिने निश्चित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा लगातार आठौं खेलमा बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै  प्ले अफको सम्भावना समेत लगभग सकिएको छ । जितका लागि १६९ रनको लक्ष्य  पाएको  मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३२ रनमा समेटियो । मुम्बईका रोहित शर्माले  सर्वाधिक ३९ रन बनाए । यस्तै  तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले  ३ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २०

पाँच पटक च्याम्पियन मुम्बईको लगातार आठौं हार

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार आठौं खेलमा पराजित भएको छ । आइतबार मुम्बई लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना लगभग सकिएको छ । आइपिएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा […]

मुम्बईलाई लगातार आठौं हारबाट बच्न चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सले आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । आइपिएलको सर्वाधिक च्याम्पियन टोली मुम्बई लगातार सात हारका साथ पुछारमा छ । मुम्बई लखनऊलाई हराउँदै पहिलो जित निकाल्ने सोचमा हुनेछ । लखनऊ मुम्बईलाई हराउँदै […]

पाँच पटकको च्याम्पियन मुम्बईको लगातार छैटौं हार

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ । मुम्बई शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएपछि आफ्नो इतिहासकै खराब सुरुवात गरेको हो । यो जितसँगै लखनऊ ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । जितका लागि २ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको […]

आईपीएलः लखनउले खाता खोल्यो, चेन्नई पहिलो पटक सिजनको सुरुवाती दुई खेलमा पराजित

एजेन्सी । चार पटकको च्याम्पियन टोली चेन्नई सुपर किंग्स आईपीएल २०२२ मा लगातार दोस्रो खेलमा पराजित भएको छ । बिहीबार राति मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा चेन्नई लखनऊ सुपर जाइन्ट्ससँग छ विकेटले पराजित भएको हो ।