इतिहासकै खराब प्रदर्शनबाट बच्ने सोचमा मुम्बई

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २६ औं खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । मुम्बई सुरुवाती पाँच खेलमा हारका साथ पुछारमा छ । मुम्बई जारी सिजनमा जित बिहीन बन्ने एक्लो टोली हो । […]