पाँच पटक च्याम्पियन मुम्बईको लगातार आठौं हार

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार आठौं खेलमा पराजित भएको छ । आइतबार मुम्बई लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना लगभग सकिएको छ । आइपिएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा […]

सम्बन्धित सामग्री

रूपेश र रणसिंगे च्याम्पियन

नेपाल च्याम्पियन तथा फिडे मास्टर रूपेश जैसवाल प्रथम वडा अध्यक्ष कप र्‍यापिड बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।...

रूपेश र रणसिंगे च्याम्पियन

नेपाल च्याम्पियन तथा फिडे मास्टर रूपेश जैसवाल प्रथम वडा अध्यक्ष कप र्‍यापिड बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।...

बोधीसदन टिम च्याम्पियन

दोस्रो रिभेरा तेक्वान्दो प्रतियोगितामा शनिबार बोधीसदन टिम च्याम्पियन बनेको छ।

शिअ टिम च्याम्पियन

शिअ उसु क्वान तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बन्यो।...

शिअ टिम च्याम्पियन

शिअ उसु क्वान तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बन्यो।...

चन्द्रागिरी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी दोश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ८ स्वर्णसाथ चन्द्रागिरी समग्रमा टिम च्याम्पियन बन्यो । स्वयम्भू नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कोटेश्वर ६ स्वर्णसाथ दोश्रो तथा मूलपानी ५ स्वर्णसहित तेश्रो भए । स्वयम्भूमा भएको प्रतियोगिताको पुरुषमा बौद्ध ज्योतिका गौरव ढकाल तथा महिलामा मूलपानीकी प्रगति कुइकेल उत्कृष्ट खेलाडी […] The post चन्द्रागिरी च्याम्पियन first appeared on Hamro Khelkud.

जोकोभिच विम्बल्डन च्याम्पियन

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको च्याम्पियन बनेका छन् । जोकोभिचले अष्ट्रियन निक किर्गियोसलाई ३–१ को सेटमा पराजित गर्दै विम्बल्डनमा सातौपटक च्याम्पियन बनेका हुन् । सातौं पटक विम्बल्डन तथा समग्रमा २१औं ग्रान्डस्लाम च्याम्पियन बनेसँगै जोकोभिचले उनले स्वीस रोजर फेडेररलाई पछि पारेका छन् । फेडेररले २० पटक ग्रान्डस्लाम जितेका छन् । उनीभन्दा अघि […]

नेपाल टिम च्याम्पियन

दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ। राजस्थानको जयपुरमा सम्पन्न प्रतियोगितामा १२ स्वर्णसहित १६ पदक जित्दै नेपाल टिम च्याम्पियन बनेको हो।...

रियल म्याड्रिड च्याम्पियन

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडयो सिजनको युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल कीर्तिमानी १४औं पल्ट च्याम्पियन बनेको हो । पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको […]

बूढानीलकण्ठ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठ कुङफु शाखा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बूढानीलकण्ठ सर्वाधिक १३ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो । तेश्रो स्थानको आयोजक नेपाल कुङफु संघ, दक्षिणकाली शाखाले तेश्रो स्थानमा चित्त बुझायो […]