जनकपुरधाम । सरकारलाई काउन्टर दिन मधेश प्रदेश सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सामानान्तर संस्थाको रुपमा गठन गरेको जनलोकपाल आयोग औचित्यहीन बन्न पुगेको छ ।
जनलोकपाल आयोग गठन भएको एक वर्षमा कर्मचारी र कार्यकर्ता पाल्ने बाहेक केही काम गर्न नसकेको आरोप प्रतिपक्षी दलको रहेको छ । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवाद...