कांग्रेस सांसदहरूद्वारा प्रतिनिधिसभामा नाराबाजी, बैठक १० मिनेट स्थगित
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले अध्यादेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले अध्यादेश फिर्ता लिन आग्रह गरेकी थिइन ।
भुसालको आग्रहपछि पनि...
प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरूले ‘वेल’ घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक चार चैतसम्मका लागि स्थगित भएको छ ।
त्यसअघि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख देवराज घिमिरले गरेको सहमतिको प्रयास सफल...
काठमाडौँ- नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित भएको हो। बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि कार्यसम्पादन समिति बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए। महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो। पाँच दलीय गठबन्धनले ६ महानगर र […]
काठमाडौं, असार ३१ । कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो । आज बस्ने भनिएको बैठक शुक्रबार २ बसे बस्ने गरि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो […]
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठक अब शुक्रबार बस्ने भएको छ । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । […]
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो । तयारी नपुगेको भन्दै स्थगित गरिएको बैठक शुक्रबार बस्ने जनाइएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका […]
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कांग्रेसका केन्द्रीय सदस्य र कर्मचारीलाई कोरोना देखिएपछि आज बस्ने बैठक स्थगित भएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको थियो।यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पीसिआर परीक्षणका कारण स्थगित भएको थियो। पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। &
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
आज बुधवार बस्ने गरी तय भएको बैठक कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
महामन्त्री खड्काले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘बढ्दो कोरोना संक्रमण महामारीका कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय, अर्काे बैठक बस्ने मितिको जानकारी पछि गराइने ।’
बैठकका लागि कांग्रेसले सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरेको भएपनि बैठक स्थगित गरिएको छ ।
...
काठमाडौं। नेपाली कांग्रेसको बैठक स्थगित भएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकका लागि आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो। कांग्रेसका एक नेताले भने, ‘सत्ताभन्दा पनि हामीलाई संगठनको चिन्ता छ, अहिले थुप्रै काम गर्न बाँकी छ।’ अर्को बैठक भोली ४ बजे बस्नेछ । बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशिल सदस्यताबारे म्याद थप्नेबारे छलफल हुने तय भएको थियो।
काठमाडाैं : आज दिउँसो बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ। बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो। नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए। यद्यपि बैठक नबसे पनि पार्टीका शीर्ष नेताबीच अनाैपचारिक छलफल भइरहेको एक नेताले थाहाखबरलाई जानकारी दिए। बैठक भोलि अपराह्न ४ बस्ने पाैडेलले बताए।बैठक गत चैत ३० गते बस्ने भनेर प