अलराउन्डर सुमन क्रिकेट खेल्न अष्ट्रेलिया जाँदै

१५ पुस, काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा अलराउन्ड प्रदर्शन गरेकी सुमन खतिवडा अष्ट्रेलिया जाने भएकी छन् । अष्ट्रेलियामा सिड्नी युनिभर्सिटीको टिमबाट क्रिकेट खेल्न उनी २५ पुस अर्थात १० जनवरीमा त्यसतर्फ जाँदैछिन् । उनीसँगै गण्डकी प्रदेशबाट खेल्दै आएकी शीला क्षेत्री पनि अष्ट्रेलिया जानेछिन् । दुवैले सिड्नी युनिभर्सिटीको टिमबाट खेल्नेछन् । गत वर्षको […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित

काठमाडौं, असोज २६ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको आज भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात […]

राष्ट्रिय क्रिकेट टोली सेप्टेम्बरमा अष्ट्रेलिया जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको हो । सम्झौता अनुसार नेपाली क्रिकेट टिमलाई हरेक वर्ष १० दिनको अष्ट्रेलिया भ्रमण गराइने छ । नेपाली टोली हाल क्यानडा भ्रमणमा रहेको छ । नेपाली […]

नेपालले अष्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगमी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर (महाप्रबन्धक) वृतान्त खनालले आगमी सेप्टेम्बरमा नेपालले अष्ट्रेलिया भ्रमण गर्ने जानकारी दिएका छन् । नेपालले अष्ट्रेलियामा कुन टोलीसँग खेल्ने त्यो भने पक्का भएको छैन । वृतान्तको अनुसार नेपालले त्यहाँ क्लब टोलीसँग खेल्ने सम्भावना […]

अष्ट्रेलिया विरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला श्रीलंकालाई

काठमाडौं । अष्ट्रेलिया विरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा ४ रनको जित निकाल्दै श्रीलंकाले एक खेल बाँकी छँदै ५ खेलको एक दिवसिय श्रृंखला ३–१ ले जितेको हो । श्रीलंकाले आफ्नै मैदानमा २० वर्षपछि अष्ट्रेलियाविरुद्धको एकदिवसीय श्रृंखला जितेको हो । श्रीलंकाले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको […]

अष्ट्रेलिया मुख्य प्रशिक्षक लेंगरद्धारा राजीनामा

एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीका मुख्य प्रशिक्षक जेस्टिन लेंगरले पदबाट राजीनामा दिएका छन् । क्रिकेट अष्ट्रेलियाले उनले बुझाएको राजीनामा स्वीकार गरेको शनिबार जनाएको छ । अष्ट्रेलियाले घरेलु मैदानमा अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकप सम्म लेंगरसँग सम्झौता थप्न चाहेपनि उनले राजीनामा दिएका हुन् । २०१८ मा अष्ट्रेलिया मुख्य प्रशिक्षक बनेका लेंगरले आफ्नो कार्यकालमा अष्ट्रेलियालाई २०२१ मा […]

क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न  नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य  सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन् । बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ । सन्दीपले बीबीए

टि२० विश्वकप फाइनल : उपाधिको लागि अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरुहुनेछ । अष्ट्रेलिया र न्युजिल्यान्ड दुबै पहिलो पटक टि२० विश्वकप उपाधि जित्ने सोचमा छन् । सेमिफाइनलमा दुबै टोलीले बलिया तथा उपाधिका दाबेदार प्रतिद्धन्द्धीलाई स्तब्ध पार्दै फाइनलमा स्थान […]

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो […]

२४ वर्षपछि अष्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै

२२ कात्तिक, काठमाडौं । अष्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानकाे भ्रमण गर्ने भएकाे छ । क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेट बाेर्डले साेमबार सन् २०२२ को मार्चमा अष्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो । सन् १९९८ पछि अष्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेष्ट च्याम्पियनसिप र एक दिवसीय […]

एनकाले जित्यो क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिटी अवार्ड

साउथ अष्ट्रेलियाको एडिलेड नेप्लिज क्रिकेट एशोसीयसनले क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिट क्रिकेट अवार्ड २०२०-२१ जित्न सफल भएको छ।