२४ वर्षपछि अष्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै

२२ कात्तिक, काठमाडौं । अष्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानकाे भ्रमण गर्ने भएकाे छ । क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेट बाेर्डले साेमबार सन् २०२२ को मार्चमा अष्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो । सन् १९९८ पछि अष्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेष्ट च्याम्पियनसिप र एक दिवसीय […]