टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप क्रिकेट : पाकिस्तान तेस्रोपटक फाइनलमा

पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा तेस्रोपटक फाइनलमा पुगेको छ । पाकिस्तानले बुधबार सिड्नी क्रिकेट मैदानमा साबिक उपविजेता न्युजिल्यान्डमाथि सात विकेटको सानदार जित निकाली अन्तिम दुईको स्थान सुरक्षित गरेको हो । पाकिस्तानले...

टी–२० विश्वकप क्रिकेट : श्रीलंकालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

श्रीलंकालाई पराजित गर्दै इंग्ल्यान्ड आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार सिड्नीमा भएको खेलमा अन्तिम दुई बल बाँकी रहँदा इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो ।  डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया बाहिरियो  सुपर १२...

टी–२० विश्वकप क्रिकेट : भारतीय पूर्वकप्तान कोहलीको विश्व कीर्तिमान

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा विश्व कीर्तिमान बनाएका छन् । विश्वकपमा सर्वाधिक व्यक्तिगत रन बनाउने सूचीको शीर्ष स्थानमा उक्लेपछि विराटले विश्व कीर्तिमान राखेका...

टी–२० विश्वकप क्रिकेट : भारतमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार भारतमाथि पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै दक्षिण अफ्रिका समूह २ मा शीर्ष स्थानमा उक्लेको छ । दक्षिण अफ्रिकाले सेमिफाइनलको...

आईसीसी टी–२० विश्वकप क्रिकेट आजबाट सुरु

एजेन्सी । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आजबाट अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका ७ […]

आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि अष्ट्रेलियामा सुरू हुँदै

काठमाडौं । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आज आइतबारदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहँदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका […]

महिला टी–२० विश्वकप क्रिकेट छनोट : हङकङसँग नेपाल पराजित

महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै ६ विकेटको जित निकालेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । त्यस अतिरिक्त इन्दु बर्माले ३१ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा र

टी–२० विश्वकप क्रिकेट : उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच खेल जारी

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा सुरु भएको छ ।  अस्ट्रेलियाले बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्डसँगको प्रतिस्पर्धा  पक्का गरेको हो । न्युजिल्यान्डले...

टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ । प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा […]