नेपालले अष्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगमी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर (महाप्रबन्धक) वृतान्त खनालले आगमी सेप्टेम्बरमा नेपालले अष्ट्रेलिया भ्रमण गर्ने जानकारी दिएका छन् । नेपालले अष्ट्रेलियामा कुन टोलीसँग खेल्ने त्यो भने पक्का भएको छैन । वृतान्तको अनुसार नेपालले त्यहाँ क्लब टोलीसँग खेल्ने सम्भावना […]

सम्बन्धित सामग्री

महँगो ऋणको रसुवागढी आयोजनाका सञ्चालक र कर्मचारी दम्पती अष्ट्रेलिया भ्रमणमा जाँदै

महँगो ऋण समेत लगानी गरेर बनिरहेको रसुवागढी हाइड्रोपावर आयोजनाका सञ्चालक र कर्मचारी दम्पतीले ‘रिफ्रेसमेन्ट’का लागि अष्ट्रेलिया भ्रमण निश्चित गरेका छन् ।

अस्ट्रेलियाको भ्रमण गर्दै प्रधानमन्त्री मोदी, समकक्षी अल्बानीजले स्वागत गर्ने

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रलियाको दुई दिने औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री मोदीलाई उनका अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानीजले विमानस्थलमा स्वागत गर्ने भएका छन्।  प्रधानमन्त्री मोदीको अष्ट्रेलिया भ्रमण मार्चमा ...

अष्ट्रेलिया भ्रमण सकेर भूमिकासँगै नेपाल फर्किए प्रकाश दूतराज

काठमाडौं । गायक प्रकाश दूतराज र गायिका भूमिका गिरी अष्ट्रेलियाको सांगीतिक यात्रा सकेर नेपाल फर्किएका छन् । उनीहरू करिब एक महिना अष्ट्रेलियाका विभिन्न सहरमा सांगीतक कार्यक्रममा सहभागी भएका थिए । अष्ट्रेलियामै रहेका बेला दूतराजले आत्महत्या प्रयास गरेको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । प्रकाशसँगै रहेकी भूमिकाले उक्त खबर मिडियाहरूलाई दिएकी थिइन् । पछि उनीहरू […]

रोनाल्डो युनाइटेडको टोलीमा समावेश

१५ साउन, काठमाडौं । पछिल्लो समय क्लब छाड्ने चर्चा चलिरहेका बेला क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडको टोलीमा समावेश भएका छन् । म्यानचेस्टर युनाईटेडले प्रि सिजन टुरमा थाइल्याण्ड र अष्ट्रेलिया भ्रमण गर्दा पारिवारिक कारण देखाउँदै रोनाल्डो टिममा थिएनन् । त्यसपछि पनि उनी गत साता मात्र म्यानचेष्टर पुगेका थिए । युनाइटेडले नयाँ सिजनअघि ओल्ड ट्राफोर्डमा आइतबार रायो भालेकाने […]

प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमण तत्काल सच्याउन सांसद थापाको माग

काठमाडौं । सांसद अमृता थापाले सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गर्ने तर यही साउन ९ गतेदेखि ११ गतेसम्म अष्ट्रेलियामा हुने इमल चिप अफ कन्फेन्समा भाग लिन जाने प्रधानसेनापतिको भ्रमण मन्त्रिपरिषद्बाट भइरहेको कुरा साचो भए तत्काल सच्याउन माग गर्नुभयो । मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद थापाले सो बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशको […]

प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणमा माओवादीले उठायो प्रश्न

१० साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे प्रश्न उठाएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले ‘एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’मा भाग लिन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलिया भ्रमण गर्ने तय भएको छ । तर माओवादी केन्द्रका सांसदहरुले भने यो सम्मेलन अमेरिकाको इण्डोप्यासिफक रणनीति (आईपीएस)सँग जोडिएको भन्दै प्रधानसेनापतिको भ्रमणमाथि प्रश्न उठाएका […]

राष्ट्रिय क्रिकेट टोली सेप्टेम्बरमा अष्ट्रेलिया जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको हो । सम्झौता अनुसार नेपाली क्रिकेट टिमलाई हरेक वर्ष १० दिनको अष्ट्रेलिया भ्रमण गराइने छ । नेपाली टोली हाल क्यानडा भ्रमणमा रहेको छ । नेपाली […]

स्टडी अष्ट्रेलिया भ्रमण टोली काठमाण्डौमा, उच्च प्राथमिकतामा नेपाली बिद्यार्थी

नेपालका लागि अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्कको नेतृत्वमा आठ अष्ट्रेलियाली अधिकारीहरुको टोलीले नेपाल र अष्ट्रेलिया बीचको शैक्षिक सम्बन्धहरुलाई थप सुदृढ बनाउने बारे छलफलहरुमा सहभागी भएको छ । विगतका वर्षहरुमा बढ्दो संख्यामा नेपाली विद्यार्धीहरुले अष्ट्रेलियामा उपलब्ध विश्वस्तरको शिक्षा लिने र त्यहा प्रदान गरिने अध्ययन पश्चातको रोजगारीका अवसरहरु रोजेका छन् । झण्डै दुई वर्षसम्म अष्ट्रेलिया अन्तराष्ट्रिय आगन्तुकहरुका लागि बन्द रहेतापनि अष्ट्रेलियालाई आफ्नो अध्ययनको गन्तब्य बनाउन चाहाने विद्यार्थीहरुको संख्यमा वृद्दि भएको छ ।नेपाल हाल अष्ट्रेलियाको अन्तराष्ट्रिय विद्यार्थीहरुको तेस्रो ठुलो स्रोत रहेको छ । अष्ट्रेलियामा नेपाली डायस्पोरा वृद्दि भईरहेको छ । विद्यार्थीहरुले आफ्ना परिचित साथीहरु र परिवारका सदस्यहरुको समिपमा रहेर उत्कृष्ट स्तरको शिक्षाको अनुभव गर्ने र शिक्षा पश्चात आफ्नो जीवनको तयारी गर्ने सहज अवसर प्राप्त गरिरहेका छन् । सिनियर ट्रेड कमिसनर डा। मोनिका केनेडी विद्यार्थीहरुले अष्ट्रेलिया रोज्नुको धेरै कारणहरु रहेको तर शिक्षाको गुणस्तर मुख्य कारण भएको बताउनुहुन्छ । “उच्च गुणस्तर, कडा गुणस्तर प्रत्यायोजन प्रणाली, अन्तराष्ट्रिय विद्यार्थीहरुलाई भरपुर सहयोग, सामयिक पाठ्यक्रम र अध्ययन पश्चात रोजगारी प्राप्त गर्ने उच्च दर आदि कारणहरुले विद्यार्थीको लगानिको राम्रो प्रतिफल प्राप्त हुने हूँदा  अष्ट्रेलियाली शिक्षाको विश्वभरमा उच्च माग रहेको छ ।” शिक्षा काउन्सिलर ब्रेट गाल्ट(स्मिथले विद्यार्थीहरुलाई प्रदान गरिने सहयोगहरुमा जोड दिंदै भन्नुभयो, “अष्ट्रेलियामा विश्वका अन्य देशको तुलनामा निकै सहयोगी अन्तराष्ट्रिय शिक्षा प्रणाली रहेको छ । अष्ट्रेलियाको अन्तराष्ट्रिय शिक्षा रणनिती २०२१(२०३० ले विद्यार्थीहरुको अनुभव, सुरक्षा र अधिकारहरुलाई केन्द्रविन्दुमा राखेको छ ।” कोभिड(१९ ले लाखौं विद्यार्थीहरुको जीवनलाई असर गर्यो । मु्ख्यतः सीमा बन्द भएकाले र स्वास्थ्य जोखिमका कारण विश्वभरमा धेरै अन्तराष्ट्रिय विद्यार्थीहरुले अप्ठ्यारो अनुभव गरे ।  यसै समयमा अष्ट्रेलियाली ट्रेड ईन्भेष्टमेण्ट कमिसनले अन्तराष्ट्रिय विद्यार्थीहरुकालागि उनीहरुले अध्ययन गर्ने विषयहरुको बारेमा र अष्ट्रेलिया आउने तयारी गर्ने विषयमा निर्णय गर्न सहयोग गर्न अनलाईन स्रोतहरु उपलब्ध गराएको छ । स्टडी अष्ट्रेलिया  वेबसाईटमा पढाईको तयारी गर्न र रोजगारीका लागि सहयोगी सीपहरु सिक्न र वृत्ति विकास र सम्बन्धीत विषय छनौट गर्न सहयोगी माईक्रो क्रेडेन्सियलहरु पनि उपलब्ध छन् ।हालै मात्र अष्ट्रेलियाली विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि Study Australia Industry Immersion Program (SAIEP) सार्वजनिक गरिएकोछ । यसले विद्यार्थीहरुको रोजगारमुखी सीपहरु विकास गर्न र विश्वभरका रोजगार दाताहरुसंग सम्पर्क गराउन सहयोग गर्नेछ ।

शोएब अख्तरको सनसनीपूर्ण खुलासा- बलात्कार आरोपमा फसाउने कोसिस भएको थियो

पाकिस्तान क्रिकेट टोलीका पूर्व तीव्र गतिका बलर शोएब अख्तरले सनसनीपूर्ण खुलासा गर्दै सन् २००५ मा अष्ट्रेलिया भ्रमण क्रममा आफूलाई ‘रेप’ (बलात्कार) आरोपमा फसाउने कोसिस भएको बताएका छन् । उनले यस खुलासा ‘हेलो एप’को लाइभमा गरेका हुन् । ‘सन् २००५ मा मलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइएको थियो । मलाई एक महिला बलात्कार आरोपमा तानिएको थियो,’ उनले भने । अख्तरलाई सन् २००५ मा अष्ट्रेलिया भ्रमण दौरान फिर्ता पठाइएको थियो । यसको पछाडि उनी ‘अनफिट’ भएकाे कारण

कंगारुको देशबाट नेपथ्य किवीको देश न्यूजिल्याण्ड जाँदै

अष्ट्रेलिया भ्रमण चलिरहेकै बेला नेपथ्यको यात्रामा तत्काल औपचारिक विस्तार भएको छ । ब्याण्ड अब प्रशान्त महासागरकै अर्को टापुका रुपमा प्रसिद्ध मुलुक न्यूजिल्याण्ड पनि पुग्नेभएको छ । अकल्याण्डमा ब्याण्डले स्काइ सिटी थिएटरको प्रस्तुती पछि भने नेपथ्यको टोली नेपाल फर्कने छ ।