प्रदेशसभामा महिलालाई समानुपातिककै भर

प्रत्यक्षमा महिला उम्मेदवार नबनाउँदा दलहरूले आफूले पाएको समानुपातिक सिटमा सबै महिला पठाउनुपर्ने भएको छ ।

सम्बन्धित सामग्री

प्रदेशसभामा अधिकांश महिला पराजित

उम्मेदवार बनाउँदै उपेक्षामा परेका थिए प्रदेश १ का धेरै महिला नेतृ । प्रदेशसभामा जतिले टिकट पाए अधिकांश पराजित भएका छन् । प्रदेशसभामा जम्मा ७ जना महिला उम्मेदवार थिए । एमाले, माओवादी र एकीकृत समाजवादीले २/२ जना तथा राप्रपाले एक महिलालाई प्रदेशसभामा उम्मेदवार बनाएको थियो । सत्ताधारी दल कांग्रेसले प्रदेशमा एकै महिलालाई पनि उम्मेदवार बनाएन ।

सुजाताले जोगाउलिन् बुबा गिरिजाप्रसादको साख?

विराटनगर : निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पनि पनि मतदातासँग भोट माग्न व्यस्त छिन्।मोरङ क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी कोइराला माओवादीका तर्फबाट प्रदेशसभामा उम्मेदवार गणेश उप्रेती (सुशील) सहित भोट माग्न व्यस्त छिन्।आइतबार सुनवर्षी–६ चैतीटोलमा पुगेकी उनले त्यहाँको महिलालाई समेटेर तस्विर लिन भ्याइन्।  ‘प्रतिनिधिसभामा रुखमा  र  प्रदेशसभामा माओवादीको चुनाव चिह्न हँसिया हथौडामा भोट हाल्नुहोल

मधेस प्रदेशः प्रतिनिधिसभातर्फ ५९० उम्मेदवारमा ३० महिला, ११ जना स्वतन्त्र

संविधानको धारा ३८ मा मौलिक हक अन्तर्गत महिलाको हकको व्यवस्था छ । जसमा धारा ३८(४) अनुसार राज्यको हरेक निकायमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने उल्लेख छ । धारा ४२(१) ले सामाजिक न्यायको हकमा महिलालाई समानुपातिक सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक दिएको छ ।समानुपातिक प्रतिनिधित्व भनेको जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नु हो । २०७८ सालको जनगणना अनुसार महिलाको जनसंख्या ५३ प्रतिशत छ । संविधानमा प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनु

सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि प्रमुख दलबाट एक जना महिला मात्र उम्मेदवार

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यमा राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन्। यस प्रदेशमा रहेका प्रमुख दलबाट एक जना महिलामात्र प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी छन्। संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। तर, सुदूरपश्चिमका प्रमुख राजनीतिक दलहरूमा महिला उम्मेदवार प्रदेशसभामा प्रत्यक्षतर्फ शून्यजस्तै रहेको छ। उम्मेदवार चयनको […]

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

काठमाडौँ । बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ । प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को हिजो (बुधबार) बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका छन् । प्रदेशभित्रका स्थायी बासिन्दाका लागि […]

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

काठमाडौँ– बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ । प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका हुन् । प्रदेशभित्रका स्थायी बासिन्दाका लागि रगत, ब्लड […]

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

काठमाडौँ – बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ। प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका हुन्। प्रदेशभित्रका स्थायी बासिन्दाका लागि रगत, ब्लड […]

प्रदेश २ मा महिलालाई मन्त्री नबनाएकोमा एमाले सांसदको आक्रोश

२९ जेठ, जनकपुरधाम । प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको भन्दै प्रदेशसभामा प्रश्न उठेको छ । हालै नेपाली कांग्रेसलाई सहभागी गराएर प्रदेश सरकार विस्तार गरिएको छ । कांग्रेसबाट तीन जना मन्त्री बने पनि महिलालाई जिम्मेवारी दिइएको छैन । शनिबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद मन्जु यादवले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा नै […]

प्रदेशसभामा यसकारण महिला प्रतिनिधित्व दुईतिहाइ बढी

काठमाडाैं : अधिकांश दलले प्रत्यक्ष निर्वाचनमा निकै कम महिलालाई उम्मेदवार बनाएका कारण प्रदेश संसदमा महिला काेटा समानुपातिक निर्वाचन प्रणालीमार्फत पूरा गर्नुपरेकाे छ। प्रदेशसभामा समानुपातिक निर्वाचन  प्रणालीमार्फत ८० प्रतिशत महिला पुगेका छन्।  प्रत्यक्ष निर्वाचनबाट चुनिएकासहित प्रत्येक दलले ३३ प्रतिशत अनिवार्...