प्रदेशसभामा यसकारण महिला प्रतिनिधित्व दुईतिहाइ बढी

काठमाडाैं : अधिकांश दलले प्रत्यक्ष निर्वाचनमा निकै कम महिलालाई उम्मेदवार बनाएका कारण प्रदेश संसदमा महिला काेटा समानुपातिक निर्वाचन प्रणालीमार्फत पूरा गर्नुपरेकाे छ। प्रदेशसभामा समानुपातिक निर्वाचन  प्रणालीमार्फत ८० प्रतिशत महिला पुगेका छन्।  प्रत्यक्ष निर्वाचनबाट चुनिएकासहित प्रत्येक दलले ३३ प्रतिशत अनिवार्...

सम्बन्धित सामग्री

दलहरुलाई आयोगको पत्र : प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउनू

२ असोज, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी बाध्यता छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ पनि एक महिला उम्मेदवार बनाउन बाध्यकारी छैन । तर आयोगले आयोगले दलहरुलाई पत्र पठाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला […]

संघमा ४० र प्रदेशसभामा ४२ प्रतिशत महिला पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले सन २०३० सम्ममा संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य रहेको जनाएको छ । मंगलबार प्रतिनिधिसभामाको बैठकमा सरकारको तर्फबाट धारणा राख्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले यस लक्ष्यमा सरकार प्रतिवद्ध रहेको बताए । आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने […]

महिला मत ५४ प्रतिशत, प्रतिनिधित्व ३३

गत मंसिर २१ मा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रदेश नम्बर ५ मा प्रत्यक्षतर्फका ५२ सांसद चुनिए । निर्वाचित ५२ सांसदमध्ये महिला संख्या जम्मा २ जना मात्रै रह्यो । बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट माओवादीकी कृष्णा केसी र बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट एमालेकी आरती पौडेल मात्रै पाँँच नम्बर प्रदेशमा निर्वाचित महिला सांसद हुन् । यो प्रदेशका कुल १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाबाट प्रदेशसभामा प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रह्यो ।

महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउन गाह्रो

प्रतिनिधिसभा र प्रदेशसभामा चुनावबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व पु¥याउन कठिन हुने देखिएको छ । मंसिर १० मा हुने चुनावका लागि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी निकै कम परेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका लागि १७ जना र प्रदेशसभाका लागि २४ जना महिला चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।