भक्तपुर : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले पत्रकारका लागि प्रदान गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छाड्ने बताएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ साधारणसभालाई सम्बोधन गर्दै शनिबार सानादेखि ठूला सञ्चार माध्यममा काम गर्ने पत्रकारका साथै सञ्चार माध्यममा काम गर्ने कर्मचारीहरू...