न्यूनतम पारिश्रमिकमा भएको वृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा वृद्धि नभएको निजी क्षेत्रले जनाएको छ ।सरकारबाट चिया बगानबाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको लागि हाल कायम रहेको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० मा पुनरावलोकन गरी २०७८ साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम तलव ९ हजार ३ तीन सय ८५ र महंगी भत्ता पाँच […]