श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने

राष्ट्रिय समावेशी आयोगले श्रमसँग सम्बन्धित ट्रेड युनियनसँग छलफल गरेको छ ।     आयोगमा आज आयोजित कार्यक्रममा अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले विधिशास्त्रको विकासका लागि असल श्रम अभ्यास गर्दै न्यूनतम पारिश्रमिकको पुनर्विचार गर्नुपर्नेमा जोड दिए । सबै स्थानीय तहले श्रमसँग सम्बन्धित तथ्याङ्क तयार पारेर राख्नुपर्ने उनले बताएको आयोगका प्रवक्ता पुष्कर भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । श्रमको विवाद निराकरण गर्न श्रम अदालतको क्षेत्राधिकार पुनरावलोकन गरी उच्च अदालतमा श्रम इजलास राख्नुपर्ने अध्यक्ष तिमल्सिेनाको भनाइ ...

सम्बन्धित सामग्री

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग

लुम्बिनी, ११ भदौ । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले आइतबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरे । श्रम, रोजगार तथा सामाजिक […]

‘न्यूनतम पारिश्रमिक कार्यान्वयन कठिन’

निजी क्षेत्रका छाता संस्थाहरूले सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको निर्णय कार्यान्वयन गर्न कठिन रहेको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उक्त वर्तमान प्रतिकूल परिस्थितिमा उक्त निर्णय कार्यान्वयन गर्न कठिन रहेको जनाएका हुन् ।

श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर

विगत केही वर्षयता नेपालको औद्योगिक क्षेत्रमा श्रमसम्बन्ध निकै सुध्रिएर गएको छ । औद्योगिक क्षेत्रमा देखिएको सुध्रिएको श्रमसम्बन्धले औद्योगिक उत्पादन प्रक्रियामा पनि सकारात्मक प्रभाव पारेको छ । नेपाल राष्ट्र बैंकले सम्पन्न गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले अघिल्लो वर्षको तुलनामा २ देखि ५ प्रतिशतसम्मले उद्योगहरूको क्षमता उपयोग बढेको देखिएको छ । उद्योगहरूका क्षमता उपयोग बढ्नुका पछाडि विद्युत्को नियमित उपलब्धताले मुख्य भूमिका खेलेको छ नै, त्योसँगै औद्योगिक क्षेत्रमा कायम भएको शान्तिले पनि महŒवपूर्ण भूमिका खेलेको छ ।