मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौं। मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन्। ६३ सांसदको समथर्नमा उनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। बारा १ (२) बाट निर्वाचित यादवलाई आज प्रदेशप्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी ७, राप्रपा १, नागरिक उन्मुक्ति १ र २ स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।

सम्बन्धित सामग्री

पूर्व स्वास्थ्य राज्यमन्त्री सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन्।

मधेश प्रदेशमा जसपा संसदीय दलको नेतामा सरोज यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । चुनाबी प्रकृयामा गएको वेला मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत भएका हुन् । यादवको पक्षमा उपेन्द्र यादव पनि रहेका थिए । मधेश प्रदेशको मुख्यमन्त्री जसपाको कोटामा परेकाले अगामी मुख्यमन्त्री सरोज यादव नै हुने समभावना रहेको […] The post मधेश प्रदेशमा जसपा संसदीय दलको नेतामा सरोज यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव

धनुषा - जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन हुनु भएको छ । चुनावी प्रकृयामा जाँदा मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत चयन हुनु भएकाे हाे । नेता उपेन्द्र यादव पनि सराेज यादवको पक्षमा पनि रहनु भएकाे थियाे । मधेस प्रदेशको मुख्यमन्त्री जसपाको कोटामा परेकाले अगामी मुख्यमन्त्री सरोज यादव नै हुने सम्भावना रहेको छ । मधेस प्रदेश संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्र चुनाव भएको छ । कांग्रेसको संसदीय दलमा ...

जसपा मधेश प्रदेशसभाको दलको नेतामा सरोज यादव चयन

काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टी, नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । जसपा मधेश प्रदेशले सहमतिमै यादवलाई दलको नेता चयन गरेको हो । यसअघि निर्वाचन गर्ने भनिएको थियो । र, दलको नेताको लागि पूर्व मुख्यमन्त्री लालबाबु राउतले पनि उम्मेदवारी दिएका थिए । मधेश प्रदेशसाको सरकारको नेतृत्व जसपाले गर्ने […]

जसपा मधेश प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादव चयन

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् । सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।

जसपा मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन

जनता समाजवादी पार्टी, नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् ।

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।  मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई  चयन गरेको हो । मंगलबार जनकपुरमा एमाले संसदीय...

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

काठमाडौँ,२० पुष । मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई चयन गरेको हो । मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन […]

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन हुनुभएको छ । जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो । गत मंसिर ४ गते भएको आम निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (१) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । मधेश प्रदेशको सबैभन्दा ठूलो […]

मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

२० पुस, जनकपुरधाम । मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो । मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो । आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । प्रदेश कमिटीले […]