मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

२० पुस, जनकपुरधाम । मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो । मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो । आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । प्रदेश कमिटीले […]

सम्बन्धित सामग्री

मधेशमा एमालेबाट सरोज यादव मन्त्री नियुक्त, कांग्रेसका मन्त्री बर्खास्त

काठमाडौं,५ चैत । नेकपा एमाले आज मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा एमाले सहभागी भएको हो । मालेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्। मुख्यमन्त्री सरोज कुमार यादवले उनलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक मन्त्री थिए। मधेश सरकारमा एमालेले भौतिक पुर्वाधार […]

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन हुनुभएको छ । जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो । गत मंसिर ४ गते भएको आम निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (१) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । मधेश प्रदेशको सबैभन्दा ठूलो […]

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव

जनकपुरधाम ‌। नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत चयन भएका छन् । मंगलवार बेलुकीसम्म जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । उनी महोत्तरी क्षेत्र ४ (२)बाट निर्वाचित भएका हुन् ‌। मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो […]

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुरधाम- मधेश प्रदेशमा सबैभन्दा ठुलो दल बनेको नेकपा एमालेले प्रदेशसभाका लागि संसदीय दलको नेता छानेको छ। गत मंसिर ४ को निर्वाचनबाट मधेश प्रदेशमा २३ सिट जितेर ठूलो दल बनेको एमालेले संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत चयन गरेको हो। जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले महोत्तरी क्षेत्र ४ (क) बाट निर्वाचित यादवलाई […]

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

जनकपुरधाम ‌:  नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सांसद सरोज कुमार यादव सर्वसम्मत चयन भएका छन्।जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो। उनी महोत्तरी क्षेत्र ४ (१) बाट निर्वाचित सांसद हुन्। गत मंसिर ४ को  निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ।