एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन हुनुभएको छ । जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो । गत मंसिर ४ गते भएको आम निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (१) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । मधेश प्रदेशको सबैभन्दा ठूलो […]